जितेन्द्र साह
विराटनगर– नेपालमा जातीय विभेद र छुवाछुतको अन्त्यका लागि संविधान एवं कानुनले स्पष्ट व्यवस्था गरे पनि यस्ता अमानवीय घटनाहरू अझै पनि समाजमा भइरहेकै छन् । सिरहाको औरही गाउँपालिका–५ मा भएको पछिल्लो घटना यसैको ज्वलन्त उदाहरण हो । महायज्ञको नाममा दलित समुदायका दीपक मरिकको घर डोजर लगाएर भत्काइयो । यसले हाम्रो समाजमा गहिरो रूपमा रहेको जातीय विभेदको कुरूप अनुहारलाई पुन : उजागर गरेको छ । घटनाको पृष्ठभूमि चैत १७ देखि आयोजना हुने...
विराटनगर– ‘हिमनदी संरक्षण’ नाराका साथ आज विश्वभरि विभिन्न कार्यक्रम गर्दै ३२ औँ विश्व पानी दिवस मनाइँदै छ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाका अनियमित ढाँचा र अत्यधिक पानीको उपभोगज...
द नेप्लिज संवाददाता
काठमाडौं — नेपाली कांग्रेसले संविधान संशोधनका लागि सातै प्रदेशमा आयोजित बहस र छलफलबाट सङ्कलित सुझावहरूको एकीकृत प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ। पेशागत तथा बुद्धिजीवी विभाग र डेमो...
काठमाडौं — नेपालमा एक महिनाभित्र भएका ५०१ आगलागी घटनामा ६ जनाको ज्यान गएको छ भने ३८ परिवार विस्थापित भएका छन्। आगलागीबाट ८७ घर तथा ५७ गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। साथै, १४६ पशुचौपायाले ज्यान गुमाएका छ...
काठमाडौँ – नेपाली राजनीतिमा फेरि हलचल मच्चिने संकेत देखिएको छ। प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पठाएको प्रस्ताव अस्वीकार भए...
रौतहट- माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन रौतहट जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा परीक्षामा अनियमितता गर्ने उद्देश्यले प्रयोग गरिएका ३ सय ४० मोबाइल फोन र दुई स्मार्टवाच बराम...
विराटनगर– सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ आयोजना गर्न दलित समुदायको घर भत्काइएको घटनामा गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय...
विराटनगर– नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले मुलुकमा विकसित राजनीतिक घटना क्रमले उत्पन्न समस्या समाधानका लागि अवको विकल्प राष्ट्रिय सहमतिको सरकार भएको बताएका छन् । विराटनगरमा प्रेस यूनियन मोर...
काठमाडौं – परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारत नेपालमा लोकतान्त्रिक प्रणालीको पक्षमा रहेको बताएकी छन्। भारतीय भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारक...
काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच. हाश्मीबीच शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा शुभकामना आदानप्रदा...
विराटनगर – त्रिभुवन विश्वविद्यालयअन्तर्गत विराटनगरका तीनटा आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । अध्यक्ष पदमा अखिल क्रान्तिकारीका उम्मेदवारहरु निर्वाचित भएका छन् । अन...
विराटनगर– देशका विभिन्न स्थानमा प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र पार्दै १७ जनालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकाहरूबाट ट्रामाडोल, डाइजेपाम, ब्राउनसुगर, खैरो हेरोइन, गाँजा लगायतका लागूऔषध...
काठमाडौं – आकर्षक तलबको प्रलोभन देखाएर माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर-९ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ-९ बस्ने ५१ वर्षीय प्रकाश बहादुर सिंहलाई प्रह...
काठमाडौं – चीनले अनुदानमा दिएको १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ४० लाख डोज कोभिड-१९ खोप म्याद सकिएको १५ महिना बित्दा पनि अझै नष्ट गरिएको छैन। ती खोप हाल टेकुस्थित केन्द्रीय खोप भण्डारमै छन्। नेपालले २०७८ चैत...
काठमाडौं — नेपालमा बारम्बार देखिएको पार्टी विभाजनको प्रवृत्तिलाई नियन्त्रण गर्न निर्वाचन आयोगले नयाँ कानुनी प्रस्ताव अघि सारेको छ। अब कुनै पनि दल विभाजन गरे सांसद पद स्वतः रिक्त हुने कानुनी व्यवस्था गर्न प्रस्...
हेटौँडा – मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक वन क्षेत्र भएर जाने विद्युत् प्रसारण लाइन विस्तारका क्रममा वन क्षेत्रका ठूला रूख काटिए। वन नियमअनुसार प्रसारण लाइनमुनि पुनः वृक्षार...
विराटनगर– राजा, राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाको अभियानमा सक्रिय विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। उनी बिहीबार दिउँसो अढाइ बजे इण्डि...
विराटनगर– सिराहाको औरही गाउँपालिका - ५ मा दलित समुदायका दीपक मल्लिकको घर भत्काइएको घटनाले देशभर चासो पाएको छ । हेलचक्र्याइँ गरेको आरोपमा सरकारले सिराहाका प्रमुख जिल्ला अधिकारी (प्रज...
विराटनगर– कैलालीको घोडाघोडी नगरपालिका-९ स्थित सिमली जंगलमा अनुमति बिना बसेका एक सयभन्दा बढी विदेशी नागरिकलाई प्रशासनले २४ घण्टाभित्र क्षेत्र खाली गर्न आदेश दिएको छ। भारत, अमेरिका, चीनलगायत विभिन्न देशका...
सिरहा — सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलित परिवारको घर भत्काएर उठीबास गराइएको घटनाले व्यापक चर्चा पाएको छ। जातीय विभेदकै कारण भएको भनिएको यो घटनाप्रति संघीय संसद, मधेश प्रदेश सरकार, राष्ट्...
विराटनगर– – ‘नो केबलकार समूह’ले यसअघि गठन गरेको वार्ता समन्वय समितिलाई विस्तार गर्दै उच्चस्तरीय वार्ता समिति गठन गरेको छ। उक्त समितिको संयोजकमा खगेन्द्र फेम्बु लिम्बू चयन भएका छन्।...
काठमाडौं– सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता (श्रमिक) का १८ वर्ष ननाघेका छोराछोरीलाई समेत औषधि उपचार सुविधा प्रदान गरिने भएको छ। सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको पाँचौँ संशोधनसँगै अब य...
विराटनगर– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले जनतामा देखिएका निराशा र आक्रोश न्यूनीकरणका लागि पूर्वप्रधान न्यायाधिसको संयोजकत्वमा न्यायायिक छानविन समिति गठन गरी अहिलेसम्मका सबै ठूला भ्रष्टाचारको म...
काठमाडौं – वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ का अनुसार नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको रूपमा सूचीकृत भएको छ। नेपालले विश्वभर ९२औँ स्थान हासिल गर्दै छिमेकी देशहरू भारत, पाकिस्तान, श्रीलंका, र बंगलादेशलाई...
पोखरा – पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार दिउँसो महानगरपालिकाको गेटनजिकैबाट उनलाई नियन्त्रणमा लिएको हो। गि...
विराटनगर– नेपाल औषधी व्यवसायी संघ मोरङले धनपालथानका आगलागी पिडितलाई बिहीबार राहत वितरण गरेको छ । संघले आगलागी पिडितलाई भुजा, च्इाउच्याउ, झुल, विद्यार्थीहरुलाई कपी, डटपेन, पेन्सिललगायका राहत सामग्री वितरण गरेको...
विराटनगर– एसईई परीक्षाको पहिलो दिन सर्लाही र रौतहटमा कडाइ गरिएपछि ठूलो परीक्षा अनियमितता बाहिर आएको छ। परीक्षार्थीहरूले लुकाइछिपाइ परीक्षा हलमा ल्याएका ४ सय २४ मोबाइल प्रहरीले जफत गरेको छ भने अनियमि...
दोलखा – एसईई परीक्षा सकेर साथीहरूसँग पौडी खेल्न गएका एक विद्यार्थीको तामाकोसी नदीमा डुबेर मृत्यु भएको छ। बिगु गाउँपालिका–२, ओराङका १७ वर्षीय प्रवीन तामाङको बिहीबार साँझ यो दुःखद घटना भएको हो। प्रवीन द...
काठमाडौं – सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा अभद्र व्यवहार गर्ने आरोपमा काठमाडौंको गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयका १७ जना पक्राउ परेका छन्। यसअघि पनि यो कार्यालयमा यस्ता घटनाहरू दोहोरिएका थिए, ज...
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोआनसँग टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गर...
काठमाडौं – नेपाल प्रहरीमा हालै ६ अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त भएका छन्, जसका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको बीचमा तीव्र प्रतिस्पर्धा सुरु भएको छ। निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) वसन्...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved