द नेप्लिज संवाददाता
सिरहा — सिरहाको नवराजपुर–१ स्थित भगवतीपुर बस्तीकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा पञ्चायती गर्ने वडा सदस्य नथुनी साह कारागार चलान भएका छन् । सिरहा जिल्ला अदालतका मुख्य न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले मंगलबार साहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । ६ जनालाई धरौटी आदेश, मुख्य आरोपित नाबालक परिवारको जिम्मा साथै पञ्चायतीमा संलग्न अन्य ६ जनासग जनही १ ला...
विराटनगर– राजावादीहरुले ‘केपी ओली देश छोड’ को नारा विराटनगरमा घन्काएका छन् । राजावादीहरुले राजाको पक्षमा र देशका नेताहरुविरुद्ध पुष्पलालचोकबाट सुरु गरेको प्रदर्शन कञ्चनबारीचोकमा कोणसभामा परिणत भएको...
काठमाडौँ– केही वर्षदेखि अस्तव्यस्त रहेको काठमाडौँ उपत्यकाभित्रको ऐतिहासिक नगरी नक्सालको नागपोखरीदेखि भगवतीबहालसम्म जाने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । कालोपत्रे सडक भत्काएर ढुंगा छापिएको यो सडक ठेक्का...
सुनसरी– इटहरीको मुख्य बजारमा रहेको सेन्टर प्लाजा ब्यापारिक भवनमा आगलागी भएको छ । बिहान पौने दश बजेबाट आगलागी सुरु भएको थियो । करिब छ घण्टापछि आगो नियन्त्रणमा आएको छ । आगलागीमा फसेका ८ पुरुष र ३ मह...
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न निर्देशिका लागू गर्दै सूचीकरण अनिवार्य गरेको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै सामाजिक सञ्जाल सञ्चालन गरिरहेका वा...
काठमाडौं — सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अन्योलमा परेको छ । सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन ग...
काठमाडौं – पदबाट हटाउने सरकारको निर्णयविरुद्ध नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आज अदालत जाने तयारी गरेका छन् । उनले सञ्चारकर्मीहरुसंगको संक्षिप्त प्रतिक्रियामा सरक...
जितेन्द्र साह
विराटनगर— नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार साँझ पदभार ग्रहण गरेर जिम्मेबारीको शुभारम्भ गरिसकेकाले यो विवादित प्रकरण नयाँ मोडमा प्रवेश गरेको छ । त्यो...
काठमाडौं– गणतन्त्रको पक्ष र विपक्षमा शक्ति प्रदर्शन तीव्र बन्दै गएको छ । यही चैत १५ मा काठमाडौंमा गणतन्त्र पक्षधर र राजसंस्थावादी समूहले अलगअलग स्थानमा प्रदर्शन गर्ने तयारी गरेका छन् । समाजवादी मोर्चाले भृकुटी...
विराटनगर– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार साँझ पदभार सम्हाल्दै जिम्मेवारी थालेका छन् । नेपाल सरकारले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई दोस्रो...
विराटनगर– नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि मंगलबार बिहान हातपात र कार्यकक्ष तोडफोड भएको छ । केन्द्रको कार्यालयमा राखिएको डिजिटल सूचना बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओली...
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विरोधमा राजधानी काठमाडौंमा प्रदर्शनको लहर फैलिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकको पदब...
विराटनगर– नेपालभरिका विभिन्न स्थानहरूमा सोमबार गरिएको प्रहरीको व्यापक अभियानमा १७ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरिएको छ । काठमाडौं, बुटवल, रूपन्देही, सुनसरी, मोरङ, कञ्चनपुर लगायतका स्थानहरूमा नियन्त्रणमा लिइ...
विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसुर गर्ने दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । यी दुई व्यक्तिहरूले अनधिकृत रूपमा हवाई टिकट खरिद–बिक्री प्रणालीमा पहुँच पुर्याई अवैध लाभ उठाउने प्रयास गरेको अभियोगमा...
काठमाडौं– वैदेशिक रोजगारीको आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा ५१ वर्षीय हरि बहादुर रूचाललाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरका रूचालले २ लाख २४ हजार रूपैयाँ लिएर सम्पर...
काठमाडौं– बर्दिबासका रेलवे आयोजना पीडितहरू मुआब्जा नपाएको लगायत विभिन्न समस्या समाधानको माग गर्दै निरन्तर छ दिनदेखि आन्दोलनरत छन् । बिहीबारदेखि उनीहरू रेलवे विभागअगाडि धर्नामा बसेका छन् । आन्दोलनकारील...
काठमाडौँ– नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ मा राजधानीमा ठूलो जनप्रदर्शन गर्ने घोषणा गरेको छ । मंगलबार जारी विज्ञप्तिमा समितिले सम्पूर्ण राजसंस...
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा देशभर प्रदर्शन चर्किंदै गएपछि प्राधिकरणको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सरकारले घिसिङलाई पदमुक्त गर्ने निर्...
सिरहा – सिरहाको औरही–५ मा महायज्ञका नाममा दलित परिवारको घरमा डोजर लगाएर उठीबास गराउने घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र आयोजक बजरंगी बाबामाथि कानुनी प्रक्रिया अघि ब...
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार हाल विश्वभर करिब ४ करोड मानिस कुनै न कुनै रूपको आधुनिक दासत्वको सिकार छन् । विराटनगर– आज दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी...
विराटनगर– ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडी : कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न...
विराटनगर– नेपालमा राजसंस्थाको पुनर्स्थापना गर्ने उद्देश्य राख्ने विभिन्न शक्ति, दल तथा समूहहरू अहिले राजनीतिक रूपमा सक्रिय देखिन्छन् । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसमा दिएको अभि...
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली चैत १९ मा बैंकक जाँदै छन् । उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी पहल (विमस्टेक) को छैटौं सम्मेलनमा सहभागी हुनेछन् । सोमबारको मन्त्रिपरिषद्...
विराटनगर– सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले घिसिङलाई पदमुक्त गर्दै शाक्यलाई नयाँ कार...
विराटनगर– प्रेस चौतारी नेपालको जारी १० औँ महाधिवेशनले गणेश पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित घोषणा गरिएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको दवावमा निर्वाचन प्रक्...
काठमाडौं — प्रमुख प्रशासकीय अधिकृत नखटाइँदा र निमित्तलाई आर्थिक अधिकार नदिँदा काठमाडौं महानगरपालिकाको दैनिक कामकाज ठप्पप्रायः बनेको छ । प्रशासनिक अन्योलका कारण तीन हजारभन्दा बढी कर्मचारीको तलब रोकिएको छ भने नि...
काठमाडौं– शैक्षिक सत्रको अन्तिम समयमा विद्यालयहरूमा परीक्षा, नतिजा प्रकाशन र भर्ना प्रक्रियाको चटारो चलिरहेका बेला सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनक...
विराटनगर – दाङको घोराही–९ खैरामास्थित साङ्ग्रिला प्लाइ उद्योगमा भयावह आगलागी भएको छ । आगो लागेको १८ घण्टासम्म पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन । उद्योग पूर्णरूपमा ध्वस्त भएको छ । आइतबार राति १ बजे...
काठमाडौं– दुबईबाट अवैध रूपमा पठाइएको ४ सय १० वटा विद्युतीय चुरोट (भेप) सहित विभिन्न महँगा सामानहरू प्रहरीले बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङ क्षेत्रमा शंका लागेर गरिएको निग...
इनरुवा – माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रविधिको दुरुपयोग गरी संगठित रूपमै चिट चोराउने प्रयास भएको पाइएको छ। सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा ह्वाट्सएप ग्रुप...
काठमाडौँ– प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संक्रमणकालीन न्याय (टीआरसी) प्रक्रिया टुंग्याउन दुई आयोग गठन गर्ने सहमति जुटेको छ । सोमबार सिंहदरबारमा सम्पन्न उच्चस्तरीय छलफलपछि आयोग गठन प्रक्रियाका लागि सर्च कमिटी...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved