द नेप्लिज संवाददाता
विराटनगर– भारतको अयोध्यास्थित राम जन्मभूमीमा रामको मन्दिर निर्माण थाल्ने कामेश्वर चौपालको निधन भएको छ । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको सदस्यसमेत रहेका चौपालको शुक्रबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको पार्थिव शरीरलाई गृह नगर सुपौल जिल्लाको कमरैल ल्याएर शनिबार दिउँसो अन्तिम संस्कार गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चौपालको निधनप्रति शोक व्यक्त गरेका छन । ‘भारतीय जनता...
विराटनगर– मोरङमा नागरिकताका लागि अनलाइन सिफारिस वडाबाट नै आइतबारदेखि सुरु हुँदै छ । अब वडा कार्यालयमा आवश्यक कागजपत्र सहित पुगे पछि अनलाइन मार्फत सिफारिस हुने छ । अन्य जिल्लाहरुमा यस अगाडि नै सुरु भइस...
विराटनगर- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान भएको आगलागीमा केही सरकारी कागजात जल्नुका साथै मन्त्री प्रदीप यादवको कार्यकक्ष नष्ट भएको छ। विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान...
विराटनगर– सामाजिक सञ्जाल विधेयक विरुद्ध विराटनगर नागरिक अभियानले विराटनगरमा शुक्रबार विरोध प्रदर्शन गरेको छ । विधेयकमा प्रस्ताव गरिएका प्रावधानहरु संवैधानिक व्यवस्था प्रतिकूल भएको नागरिक समाजको बुझा...
काठमाडौं– लामो समयदेखि ग्यास उद्योगलाई परेको समस्या समाधानमा सरकारले चासो नलिएको भन्दै बिहीबार सरोकारवालाले ग्यास आयात तथा बिक्री रोकी देशभरका उद्योग बन्द गर्ने चेतावनी दिएको छ । नेपाल एलपी ग्यास उद्योग संघ...
देव नारायण साह
विराटनगर– अनलाइन न्युज पोर्टल ‘द नेप्लिज डट कम,’ को शुक्रबार शुभारम्भ भएको छ । अनलाइनको शुभारम्भ ८ वर्षीय बालक खेमबाबुले कम्प्युटरको कीबोर्ड थिचेर गरेका छन् । बालबालिका कसैसँग कुनै किसिमको विभेद...
झण्डै दुई दशक कान्तिपुर राष्ट्रिय दैनिकमा रिपोर्टर भएर सक्रीय रहँदा विभिन्न स्वार्थ समूहले समाचार लेखेकै कारण तीन पटक हत्या योजना बनाए पनि तपाइँहरुको असीम माया, स्नेह, भरोसा, साथ, समर्थन र हौसलाले निर्भिक र निष्पक्ष...
मोरङ– विकास भन्न बितिकै फराकिला र चिल्ला सडक संझिन्छौं । तर २०५८ मा मोरङको जहदा गाउँपालिका–४ मा प्राविधिक शिक्षालयको रुपमा शैलजा आचार्य स्मृति पोलिटेक्निकको शुभारम्भ हुँदा यहाँ पूर्वाधारको विकास भएको थिए...
अहिले पनि सरकार र राजनीतिक दलले हुलाकी राजमार्गको तुलनामा मध्यपहाडी राजमार्गलाई प्राथमिकतामा राखेर काम गर्दैछन् । सुरुवातमा भारतले बनाइदिन्छ भनेर वास्ता गरिएन । पछि राष्ट्रिय गौरवको आयोजनामा राख्दा पनि खासै प्रगति ह...
विराटनगर– ३९ वर्षीय स्टीफन मिलर । अमेरिकी सरकारमा कट्टर राष्ट्रवादी नीति राख्ने यीनको बारेमा धेरैलाई थाहा छैन । ट्रम्प प्रशासनका कडा कन्जरभेटिभ रिपब्लिकन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर आप्रवास नीति...
पारिवारिक किचलो र मायामा धोका हत्याको कारण विराटनगर– मान्छेले आफूलाई कहाँ सुरक्षित ठान्छ ? पक्कै पनि परिवार, आफन्त एवं निकटजनको माझ । तर पछिल्लो समय घरेलु विवादमा आफन्तबाटै मारिने घटनाले भने पारिव...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved