द नेप्लिज संवाददाता
विराटनगर- सरकारको पूर्वाग्रही सोचले गर्दा नेपाल विद्युत् प्राधिकरण निरीह देखिएको छ । उद्योगीको औंलामा नाचिरहेको सरकारले गर्दा प्राधिकरणको हातखुट्टा बाँधिएको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता नबुझाउने उद्योगमा बिजुली काट्न सहमति माग्दै प्राधिकरणले विद्युत् नियमन आयोगलाई पत्र पठाएको छ । उद्योगीले नटेरे पछि प्राधिकरण आयोगमा पुगेको हो । आयोगले गत मंसिर ११ मा बक्यौता महसुल असुल गर्न दबाबमूलक कारबाही गर्न भन्दै प्राधिकरणलाई निर्देशन दिएको...
विराटनगर– मोरङ जिल्ला अदालतबाट मुद्दाकाे किनारा लाग्ने पर्खाइमा रहेका बन्दी २९ वर्षीय किसुन टुडु सतारको काेशी अस्पतालमा उपचारकाे क्रममा मंगलबार मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका&n...
विराटनगर- चोरीको मोबाइलका लागि दुई पक्ष जुध्दा एक युवकको ज्यान गयो सुन्दा अचम्म लाग्ला । काठमाडौँ महानरपालिका–७ चाबहिलस्थित कुमारीगालमा आइतबार बिहान यस्तै भयो । चक्कु प्रहारबाट २३ वर्षीय अमृत भन...
विराटनगर-- ताप्लेजुङको पाथिभरामा केबलकार निर्माण रोक्न माग गरिएको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ। सोही प्रकृतिको रिट सर्वोच्चमा विचाराधीन रहेकाले सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठको आदे...
विराटनगर– २०४६ पछि धेरै खालको राजनीतिक परिवर्तन हुँदै मुलुकमा लोकतन्त्र आएको हो । व्यवस्था परिवर्तन भए पनि प्रमुख दलका नेताहरुमा पुरानै सोच र शब्दले शासन गरिरहेकै छ । नानीबाबुदेखि ‘श्री ५ को सरकार’...
५० भन्दा कम अंक पाउनेहरु भ्रष्टाचार फैलिएको मुलुककै सूचीमा पर्छन । सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ । । यो पाँच वर्षमा ७ वटा मुलुकहरुले भ्रष्टाचार अवधारणा सूचकांकमा प्रशंसनीय प्...
सिरहा । सिरहाको लहान नगरपालिकामा गाउँ ब्लक जग्गाको सम्पूर्ण फुकुवा माग गर्दै स्थानीयहरुले मंगलबार मालपोत कार्यालय लहानमा धर्ना दिएका छन् । स्थानीयकाे धर्नाले कार्यालयकाे कामकाज ठप्प भएको छ । धर्नामा स्थानीयसँगै ल...
विराटनगर-- इलोन मस्क नेतृत्वको एक समूहले लोकप्रिय एआई टुल च्याटजीपीटीको प्यारेन्ट कम्पनी ओपनएआई खरिद प्रस्तावलाई ठाँडै अस्वीकृत गरिएको छ । द इकोनोमिक टाइम्सका अनुसार मस्क नेतृत्वको समूहले करिब ९७.४ अर्ब डलर...
विराटनगर-- बजारमा खाने तेलको मूल्य प्रतिलिटर ४० देखि ६० रुपैयाँसम्म बढेको छ । खाने तेलको मूल्य पुसको दोस्रो सातादेखि बढेको देखिन्छ । दुई महिना अगाडि खुद्रा पसलमा प्रति लिटर २१०/२२० सम्ममा उपलब्ध सूर्यमुखी ए...
विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । उक्त निवेदनमा गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेकाले अदालतको अवहेलनामा कारवाही हुनुपर्ने माग गरिए...
विराटनगर– उ बेला पञ्चायतका शासक थर्काउने पहिचान बनाएकी राष्ट्रिय पञ्चायतकी लोकप्रिय सदस्य नानीमैया दाहालको ९१ वर्षको उमेरमा काठमाडौंको मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारको क्रममा निधन भएको छ । ...
विराटनगर– सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविधालयको उपप्रध्यापक तथा कर्मचारीहरुले चालु आर्थिक वर्षको भदौदेखि हाल सम्मको तलब–भत्ता सम्बन्धमा माघ ३० गतेसम्म सुनुवाइ नभएमा फागुनदेखि नियमित पठनपाठन लगाय...
काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउनु निरंकुशताको प्रस्थान बिन्दु भएको बताएका छन् । जिपि कोइराला फाउण्डेशनले सोमबार भक्तपुरमा आयोजना गरेको गिरिजाप्रसाद कोइराला र वर्तमान रा...
विराटनगर– भारतीय नागरिकहरुलाई लक्षित गरी ‘लोटस’ नामक बेटिङ साइटबाट सट्टेबाजी गराउने २३ जनालाई प्रहरीले आइतबार राति काठमाडौंको बुढानीलकण्ठस्थित दुई तल्ले भाडाको घरबाट पक्राउ गरेको छ । पक्रा...
विराटनगर– सरकारले नियुक्त गरेको व्यक्ति नै काउन्सिलको अध्यक्ष हुने प्रावधानलाई सदर गर्दै राष्ट्रिय सभाले सोमबार ‘मिडिया काउन्सिल विधेयक २०८१’ पारित गरेको छ । विज्ञ तथा सरोकारवाहरूले दिएको सुझ...
विराटनगर– पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभए पछि पुनः आन्दोलनको घोषणा गरेको हो । ...
विराटनगर– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी सामानमा लगाउने भन्सार महसुल घटाउने गृहकार्य थालेका छन् । उनको यो तयारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मख्ख पार्ने नीतिको रुपमा बुझिएको छ । उनी अम...
विराटनगर- सबै दिन एक समान रहँदैन । समय सबैको आउँछ । त्यही भएर सोचेर टिकाटिप्पणी गर्नुपर्छ । भारतीय क्रिकेटर रोहित शर्माको ब्याट चले पछि आलोचकहरुको मुख बन्द भएको छ । उनको जोडदार प्रदर्शनले भारतलाई कटक...
विराटनगर– पूर्वप्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले अहिलेको सरकार ढालेर अब कस्तो सरकार बनाउने भन्दै प्रतिप्रश्न गरेका छन् । ‘भएको सरकार ढालेर अर्को कुन सर...
विराटनगर- कैलालीमा डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई शनिबार बलात्कार भएको खुलासा भएको छ। जबरजस्तीकरणीमा संलग्नमध्ये दुई जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले भनेको छ । प्रहरीका अनुसार बर्दगोरि...
विराटनगर– अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग रकम रोक्ने भए पछि सरकार उकुशमुकुशमा छ । यस सम्बन्धि यकिन तथ्यांक र असर ठम्याउन गृहमन्त्रालयले देशभरिका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।&nbs...
विराटनगर - चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती 'मकुना' को मृत्युका विषयमा गठित छानबिन समितिले काम थालेको छ । चितवन राष्ट्रिय निकुञ्जमा तैनाथ सेनाको गोली लागेर माघ २३ मा मकुनाको मृत्यु भएको थियो । वन मन...
विराटनगर- अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । पछिल्लो समयमा यो संस्था र यसका गतिविधि विवादित बन्दै गए पनि भ्रष्टाचार नियन्त्रणका लागि यसको स्थापना भएको हो । सबै...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पूरानाे थन्क्याएर प्रदेश सांसदका लागि नयाँ ल्यापटप खरिद प्रक्रिया अघि बढाएपछि आलाेचना भइरहेकाे छ । प्रदेश सरकारले सांसदहरूका लागि ल्यापटप खरिद गर्न ४७ लाख बजेट विनियाेजन गरेकाे...
विराटनगर– भारतीय जनता पार्टी (भाजपा)ले २७ वर्षपछि बहुमत ल्याएकोले अब को बन्ने मुख्यमन्त्री भन्ने विषय रोचक बनेको छ । दिल्लीको बागडोर हत्याउन भाजपाभित्र नेताहरुको शक्ति र सामथ्र्य प्रदर्शन भइरहेको छ । &...
विराटनगर– सुन्दरहरैँचा उद्योग वाणिज्य संघले विराटचोकमा चौँथो विराट एक्स्पो आयोजना गर्दै छ । आउँदो माघ ३० गतेदेखि फाल्गुन १० गतेसम्म एक्स्पो आयोजना हुनगइरहेको छ । सार्वजनिक शौचालय निर्माणका साथै स्थानीय उत्प...
विराटनगर– ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबलकार सम्बन्धमा विस्तृत छलफल गर्न बसेको बैठक स्थानीयको माग अनुरुप अघि बढ्न सकेको छैन । आन्दोलनरत ‘नो केबलकार समूह’ र सरकारबीचको छलफल विषयम...
मोरङ– अब रंगेलीबासीले राहदानी बनाउन विराटनगर वा अन्यत्र जानु पर्दैन । आज आइतबारबाट ईलाका प्रशासन रंगेलीमा विद्युतीय राहदानी सेवा सञ्चालन भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए...
विराटनगर– ललितपुर–१२ स्थित पाटनबाट ४ वर्षीय बालकको अपहरण आरोपमा प्रहरीले भियतनामी नागरिक २३ वर्षीय मि हाङ किन्हालुनलाई पक्राउ गरेको छ । जिरे भनेर चिनिने पल चेपाङ बिहीबार राति अपहरणमा...
विराटनगर– नागरिकताका लागि अनलाइन सिफारिस मोरङमा आइतबारबाट सुरु भएको छ । विराटनगर महागनरपालिकाको वडा नम्बर ९ को कार्यालयमा महानगर प्रमुख नागेश कोइराला र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अनलाइन नागर...
विराटनगर-- क्यारेबियाली मुलुकहरुमा आइतबार भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार यसको केन्द्रबिन्दु होन्डुरसबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved