द नेप्लिज संवाददाता
विराटनगर– भारतको कुम्भमेलाबाट स्नान गरेर फर्किरहेका तिर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दिपा खनाल र ४० वर्षीया गीता शर्मा छन् । उनीहरु युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडीमा सवार थिए । भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा उक्त गाडी ठोक्किएर अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा चालकसह...
विराटनगर– परराष्ट्रमन्त्री आरजु राणा देउवाले ओमानको राजधानी मस्कटमा भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भेट गरेकी छन् । आठौँ हिन्द महासागर सम्मेलनमा भारत, नेपाल, ब्रुनाइ, इरान, भूटान, बांगलादेश श्रीलंका लगायतका व...
विराटनगर– धनुषाको जनकपुरधाम–८ बाट आइतबार दिउँसो स्रोत नखुलेको ५७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, ३ मोबाइल र १ ल्यापटप सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरीका...
विराटनगर– नाबालिकालाई यौन व्यवसाय लगाएको आरोपमा एक स्पा सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ–२६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाका संचालिका ४१ वर्षीया स्मृति भन्ने रमिला गौतमलाई प्रहरील...
विराटनगर– उच्च शिक्षा अध्ययनका लागि बर्सेनि बाहिरिने विद्यार्थीेको संख्या बढ्दै छ । उच्च शिक्षा अध्ययनका लागि एक दशकमा ६ लाख ३९ हजार १ सय ४८ जनाले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) प्राप्त गरेका छन् । अष्ट्रे...
विराटनगर– दुई जनाले हातमा बन्दुक बोकेका छन् । माझमा गमक्क परेर जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वखानेपानी मन्त्री अब्दुल खान र जिल्ला इन्चार्ज सेख जमशेद बसेका छन् । यो तस्बिर र यससँग सम्बद्ध भिडियो कु...
विराटनगर- तीन बालक मिलेर एक घरबाट सुनको गहना तिलहरी चोरेर ल्याए । बेच्ने क्रममा कसको भागमा कति रकम पर्ने विवाद भयो । दुईले मिलेर एकको हत्या गरे । यो कुनै कथा होइन । दैलेखको दुल्लु नगरपालिकाकामा बाल अबोधपनमा भएको...
विराटनगर- खोटाङको धार्मिकस्थल हलेसी बजारमा भएको आगलागी करिब पाँच घण्टापछि नियन्त्रणमा आएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६...
विराटनगर- परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ रुपैयाँ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्रको प्रयोग हुन सकेको छैन । माइक्र...
विराटनगर– परराष्ट्रमन्त्री आरजु राणा देउवाले चरमपन्थी समूह हमासको नियन्त्रणबाट नेपाली युवक विपीन जोशी चाँडै मुक्त हुने बताएकी छन् । ओमानको राजधानी मस्कटमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन...
विराटनगर– पोखरा भ्रमण वर्ष–२०२५ को शुभारम्भ समारोहमा बेलुन विष्फोटमा अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएको घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा भ्...
विराटनगर– देशमा रोजगारको खडेरी छ । स्वरोजगार गर्नेलाई पनि प्रोत्साहन छैन । यो यथार्थ हो । तर घरमा बसेर पनि दैनिक व्यवहार चल्दैन । कामको खोजीमा घर बाहिर निस्कनै पर्छ । यस्तोमा स्वार्थी र अपराधीको हातमा पर्यो भन...
विराटनगर– आकर्षक तलबको प्रलोभन दिंदै युके पठाइदिन्छु भनेर रकम ठगी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ का ५३ वर्षीय दिनेश अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं तार...
विराटनगर– बाँकेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा नरैनापुर गाउँपालिका–५ सर्वराजपुर्वाका ३६ वर्षीय जगतराम साहुलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उ...
विराटनगर– अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित सहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको झोलाबाट १२ हजार ७ सय ४८ अमेरिकी डलर, २ सय ४९...
विराटनगर- अमेरिकाले संघीयता र लैंगिक समानतामा ठूलो आर्थिक सहयोग रद्द गरे पछि नेपाललाई सोझै असर पर्ने भएको छ । अमेरिकी सरकारले उक्त सूचीमा छुट्याएको दुई करोड डलरको सहयोग तत्काल प्रभावी हुनेगरी कटौती...
विराटनगर–नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाउँदै डिजेल र मट्टीतेलको मूल्य घटाएको छ भने अन्य इन्धनको मूल्य यथावत राखेको हो । निगम सञ्चालक समितिको शनिबार साँझ बसेको बैठकले इण्डियन आयल कर्मोरेशनले पठाएक...
पोखरा– पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गर्ने क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई थप उपचारका लागि किर्तिपुरस्थित वर्न अस्पताल...
सुनसरी– कोशी प्रदेशसभामा प्रस्तुत गरिएको कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ मा भएको व्यवस्थाप्रति स्वतन्त्र पत्रकार संघ सुनसरीको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस स्वतन्त्रता कुण्ठि...
पोखरा– पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गर्ने क्रममा बेलुन पड्किँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् । विद्युतीय स्विच थिचेर भ्र...
विराटनगर– लेबनानमा रहेको संयुक्त राष्ट्र संघीय शान्ति सेनाले आफ्नो एक समूह माथि शुक्रबार राति आक्रमण हुँदा उपरथी चोकबहादुर ढकाल घाइते भएको जनाएको छ । उपरथी ढकाललाई उद्धार गरेर यूएन लेभल थ्री अस्पताल बेरुत पु...
विराटनगर- यो वर्ष १८ देशमा १ सय २४ जना पत्रकार मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)को प्रतिवेदनले जनाएको छ । यो प्रतिवेदनले संसारभर सञ्चारकर्मीले अत्यधिक जोखिममा काम गरिरहनु परेको भन्छ । यो वर्ष...
विराटनगर- काठमाडौँका केही स्थानमा आज (शनिबार)लामो समय विद्युत अवरूद्ध हुनेछ। विद्युत प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रका दुई फिडरका क्षेत्रहरूमा चारदेखि सात घन्टा बिजुली बल्दैन । महाराज...
विराटनगर– एमाले निकट विद्यार्थीहरुबाट कुटिएका प्रहरीलाई कारबाही गर्ने तयारी अनुसार छानबिन थालिएको छ । काठमाडौंको ठमेलमा ड्युटिमा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट कुटपिटबाट घाइते भएका...
कुटपिटमा संलग्न ७ जना पक्राउ विराटनगर– बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुर्नस्थापना केन्द्रमा बिहीबार मध्यराति भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ...
विराटनगर– आफू आबद्ध प्रमुख दलको अध्यक्ष र मिलिजुली सरकारको आलोचना गर्दा हालै धेरै नेता–कार्यकर्ता कारबाहीमा परे । तर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निर्वाचनमा उम्मेदवारलाई अस्वीकार(रिजेक्ट)...
विराटनगर– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउहरूमा काठमाडौँ–३२ बस्ने सिराहा...
विराटनगर– बालिकाको बलात्कार गरेको आरोपमा दाङमा एक र रुपन्देहीमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीयालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका २२ वर्षीय चन्द्र...
विराटनगर । प्रहरीले विराटनगरमा गएराती सोरुम फुटाएर कार चोरी गर्ने एक जनालाई शुक्रबार पक्राउ गरेको छ । सुनसरीको गढी गाउँपालिका–४ घर भइ विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई सुनसरीको...
मोदीले अमेरिकाको ब्यापार घाटालाई केही राहत दिने संकेत दिंदै कुट्नीतिक रुपमा विश्वभर ट्रम्पले लागु गर्न लागेको कर छुटको अपेक्षा गरेका थिए । तर मोदीको उक्त आकांक्षा ट्रम्पले पुरा गरेनन् । यो भेटको दुई घण्टा अगा...
विराटनगर- राष्ट्रिय दलित आयोगले अन्ततः सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारको जोडीमाथि राज्यबाट भएको अत्याचारको विषयमा बोलेको छ । उसले तटस्थ ढंगले छानबिन गरी कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीलाई निर्देशन...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved