द नेप्लिज संवाददाता
विराटनगर– पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपराह्न पोखराबाट काठमाडौं आइपुगेका छन् । सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेका उनको स्वागत गर्न हजारौँ नागरिक सडकमा छन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् । पूर्वराजालाई स्वागत गर्न बिहानदेखि राजावादी विभिन्न स्थानमा भेला भएर र्याली सहित दिउँसो विमानस्थलको द्वारसम्म पुगेका थिए । उक्त द्वारमा आ...
विराटनगर- धनगढीमा कांग्रेस सभापति शेरबहादुर देउवाको स्वागतमा ठड्याइएका झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् । सोमबारदेखि सुरु हुने कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्न देउवासहितका ने...
विराटनगर- माहेश्वरी महिलामञ्च र रोटरी क्लब अफ विराटनगर फ्युजनले कोशी अस्पतालमा संयुक्त रूपमा मेटरनिटी किट वितरण गरेका छन् । मञ्च र क्लबले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा २१ सुत्केरीलाई किट वितरण गरेका हुन् ।...
विराटनगर — आर्थिक अनियमितता, ठगी तथा पार्टीविरुद्ध षडयन्त्र गरेको आरोपमा जनमत पार्टीले केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई निलम्बन गरेको छ । पार्टीले उनलाई सातदिने स्पष्टीकरण समेत सोधेक...
विराटनगर- राजावादीहरुले आज (आइतबार) दिउँसो त्रिभुवन विमानस्थल वरपर पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने तयारी थालेपछि सुरक्षा निकायहरु सतर्क भएर बसेका छन् । उनी दिउँसो ३ बजे समिट एअरको उडानमा पोखराब...
विराटनगर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको दुग्धजन्य पदार्थ र काठ उत्पादनहरूमा पारस्परिक कर लगाउने चेतावनी दिएका छन् । ट्रम्पले ओभल अफिसको सम्बोधनमा उक्त टिप्पणी गरेका हुन् । क्यानाडाले काठ र दुग्धज...
विराटनगर- पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुने खैरहनी नगरपालिका घर भएका रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबि...
सिरहा– गोलबजार नगरपालिका वडा नं. १ मुक्सारमा भइरहेको अवैध उत्खननको समाचार संकलन गर्न गएका पत्रकार महासंघ सिरहाका पूर्व उपाध्यक्ष गणेश साह र प्रशिक्षार्थी पत्रकार विक्रम महरालाई तस्करहरुले ज्यान मार्ने धम...
विराटनगर– ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस, २०८१ को अवसरमा कोशी प्रदेशअन्तर्गत रहेका विभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत ९९ जना महिला प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । नेपाल प्रहरीमा कार्यरत महिला प्र...
विराटनगर- आकर्षक तलब पाउने गरी सर्बिया पठाइदिने विश्वासमा रकम ठग्ने काठमाडौँ टोखा-९, गणेशथान बस्ने दैलेख गुराँस-७ का ३५ वर्षीय सर्वराज बिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सर्वराजले सर्बिया पठाउने पक्...
विराटनगर- नेपाल-चीन सीमा क्षेत्रमा शनिबार अपरान्ह भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २ बजेर ३५ मिनेट...
विराटनगर- मकवानपुर प्रहरीले बलात्कारको आरोपमा ७ किशोरहरुलाई पक्राउ गरेको छ । उक्त घटनाका सातै आरोपित किशोरहरु १८ वर्षभन्दा मुनिका छन्। प्रहरीका अनुसार पक्राउ किशारहरु हेटौंडाभित्रकै हुन् । गत मा...
देव नारायण साह
विराटनगर– स्थानीय तहको उपनिर्वाचनबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका नमो नारायण माझी निर्वाचित भएपछि जनप्रतिनिधिहरुबीच विवाद सुरु भएको छ । जनप्रतिनिधिबीचको विवादले गाउँपालिकाको राजश्व गुम्दै छ भने बज...
जितेन्द्र साह
विराटनगर- '१२ वर्षपछि खाेला फर्किन्छ भन्थे , एमाले माेरङकाे मत परिणामले त्यस्तै देखाएकाे छ । प्रधानमन्त्री केपी ओलीकाे निर्देशनमा पार्टीकाे जिल्ला , प्रदेश र केन्द्रकाे सिंगाे...
विराटनगर- ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ को मुख्य नाराका साथ विश्वभर आज एक सय १५ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा विभिन्न कार्यक्रम हुँदैछ । महिलाको आर्थिक, राजन...
विराटनगर– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोश...
विराटनगर– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समावेशी समाज निर्माणका लागि महिला समानता अपरिहार्य रहेको बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवस ‘८ मार्च’ को अवसरमा शुभकामना सन्देशमार्फत उपराष्ट्रपतिल...
विराटनगर- सप्तरीमा ड्युटीको बेला प्रहरी कर्मचारीले मोबाइल चलाउन नपाउने भएका छन् । जिल्ला प्रहरी कार्यालयले ड्युटी गरिरहेका बखत कमान्डरबाहेक अन्य प्रहरीले मोबाइल चलाउन नपाइने आचार संहिता बनाएको छ । कमा...
गौरी बस्नेत खड्का
विराटनगर– नेकपा एमाले मोरङको १० औँ जिल्ला अधिवेशनले अध्यक्षमा इत्तर पक्षका अजम्बर राईको प्यानल विजयी भएको छ । राईको यो जित राजनीतिज्ञहरुको लागि ठूलो सिकाइ भएको हो । सम्पूर्ण राज्य शक्ति संस्थापन पक्षक...
विराटनगर– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले राजा भन्ने गरेको खुलासा गरेका छन् । अन्तर्राष्ट्रिय प्रचलन अनुसार पूर्वराजा शाहलाई आफूले राजा भन्ने गरेको उनले प्रष्टयाएका छन्...
विराटनगर– नेपाली १० लाख रुपैयाँ र भारु ५० हजार भन्दा बढी साथमा बोक्नु गैरकानुनी मानिन्छ । कपिलवस्तुस्थित इलाका प्रहरी कार्यालय पिपराको टोलीले स्रोत नखुलेको नेपाली र भारु गरी २८ लाख ९० हजार रुपैयाँ सहित ४ जनाला...
विराटनगर– नेकपा एमाले मोरङमा अध्यक्षका उम्मेदवार इत्तर पक्षका अजम्बर राईको प्यानल विजयी भएको छ । इत्तर पक्षका अध्यक्ष उम्मेदवार अजम्बर राईले ४४६ मत ल्याएर विजयी हुँदा संस्थापन पक्षका उम्मेदवार राजकुमार ओझाले ४...
विराटनगर– सिरहाको नवराजपुर–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले औपचारिक रुपले शुक्रबार सार्वजनिक गरेको छ । जिल्...
विराटनगर– त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यालय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालयमा पनि तोडफोड भएको छ । ‘कार्यकक्षमा तोडफोड भएको छ । कुर्सी र कागजात छरपस्ट पारिएको छ । सिसा फुटा...
विराटनगर– राजसंस्था पुनःस्थापनाको माग गर्दै शुक्रबार काठमाडौँको नारायणहिटी दरबारअगाडि राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका छन् । उनीहरूले शान्तिबाटिकाबाट नारायणहिटीसम्म ¥याली निकालेका थिए । हातमा...
विराटनगर– दिपक मनाङे भनेर चिनिएका राजिव गुरूङले कैद सजायमा २० प्रतिशत छुट पाएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएका ह...
विराटनगर– कसैको नागरिकता भेटेमा के गर्छौँ ? चिन्छौँ भन्ने सम्बन्धित व्यक्तिलाई र अपरिचित भएमा नजिकको प्रहरी कार्यालयमा बुझाउँछौँ । तर सप्तरीमा अर्काको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गरेको आरोपमा दुई युवकला...
विराटनगर– श्रीमती २४ वर्षीया सुधीरा देवी यादवको हत्याको आरोपमा महोत्तरी औरही नगरपालिका–७ भोईलका ३२ वर्षीय सत्यनारायणलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । बलवा नगरपालिका–५ मनसिस्वा टोल...
विराटनगर– नाबालिका बलात्कारको आरोपमा बर्दियामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्ने गुलरिया–१ का २३ वर्षीय शिवप्रसाद थारु हुन् । शिवप्रसादले १४ वर्षीया नानीलाई मंगलबा...
विराटनगर– महानगरको अनुमति बिनै मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा शुक्रबार भूमिपुजन गर्न थालेपछि विवाद बढ्दै गएर झडप भएको छ । केही प्रदर्शनकारी र नगर प्रहरी घाइते भएको नेपाल प्रहरीले जनाएको...
विराटनगर - उदयपुरको गाईघाटस्थित त्रियुगा बसपार्क मार्गको सडकपेटीमा बसिरहेका दिदीबहिनीको जिपको ठक्करबाट मृत्यु भएको छ। प्रहरीका अनुसार गाईघाट बजारमा बस्दै आएकी सप्तरीको राजविराजकी १४ वर्षीया अनुकुमारी दास र...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved