द नेप्लिज संवाददाता
विराटनगर- धरानका मेयर हर्क साम्पाङले बीपी प्रतिष्ठानको ग्रिनबेल्ट मार्गमा तरकारी बजारको सेड निर्माण सुरु गरेका थिए । साम्पाङले निर्माण थाल्न खोज्दा प्रतिष्ठानका रजिष्ट्रार सूर्यप्रसाद संग्रौलाले बीपीको जग्गामा संरचना नबनाउन अनुरोध गरे । तर साम्पाङले कर्मचारीसँग छलफल नगर्ने भन्दै आफ्नो योजनामा अघि बढे । धरानभित्र प्रतिष्ठान रहेको दाबी हर्कको थियो । मेयरले संरचना बनाउने अडान लिएपछि संग्रौला पनि के पछि हट्थे । उनले उच्च अदालत विराटनगरमा...
विराटनगर- जसरी भए पनि सहमति गर्नै पर्ने सरकारको दबाबमा नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बाह्य ढुवानी र आन्तरिक ढुवानी भाडा समायोजन गरी एलपी ग्यासको प्रतिसिलिन्डिर १२ रुपैयाँ ७५ पैसा उद्योगीलाई कमिसन बढाउने निर्...
विराटनगर– नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनको लागि बुधबार भएको मतदान सकिएको र मतगणना बिहीबार बिहानदेखि विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयम हुनेछ । निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार अबे...
विराटनगर– सरकारबाट जारी ६ मध्ये पाँच अध्यादेश बुधबार प्रतिनिधिसभाको बैठकले स्वीकृत गरेको छ । ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा...
विराटनगर– अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न व्यक्तिलाई लुटेको आरोपमा पक्राउ परेका तीन प्रहरीसहित सहित ६ जना विरुद्ध बुधबार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको...
विराटनगर– आकर्षक तलबका साथ विभिन्न देश पठाइदिन्छु भनेर रकम ठग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा ललितपुरको ललितपुर–१४ बस्ने चितवन भरतपुर–१७ का ४६ वर्षीय अं...
विराटनगर– चार नाबालिकासँग यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक ओजेश भगतलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका डीएसपी बेदप्...
विराटनगर– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक तस्करी गिरोहलाई पक्राउ गरे पछि स्थलमार्गबाट तराईका जिल्ला हुँदै संघीय राजधानी काठमाडौँसम्म ल्याएर चाँदीको अवैध कारोबार भइरहेको खुलासा भएको छ । उक्त कार्...
विराटनगर– विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङलाई सरकारले दिएको शून्य अंकको विषय संसदमा जोडदार ढंगले उठेको छ । उनलाई हटाएमा आन्दोलन गर्ने चेतावनी समेत सांसदहरुले दिएका छन् । नेकपा माओवादी केन्द्र...
विराटनगर– पाथीभरा–मुकुम्लुङ क्षेत्रमा केबलकार निर्माण शीघ्र बन्द गर्नुपर्ने मागसहित काठमाडौँको माइतीघर मण्डलामा बुधबार विरोध प्रदर्शन भएको छ । मुक्कुमुलुङ ताङ्सेःप चुम्भो, किरात याक्थुङ चुम्लुङ,...
विराटनगर– सिराहाको नवराजपुर गाउँपालिका–१ की १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार पछि झुन्डिएको अवस्थामा शंकास्पद मृत्युसम्बन्धी घटनाका मुख्य आरोपी १८ वर्षीय रुपेश मण्डललाई प्रहरीले पक्राउ गरेर...
विराटनगर– अमेरिकाले नेपाल फर्काएको ९ जनालाई प्रहरीले करिब अढाइ घण्टाको सोधपुछ पछि परिवारको जिम्मा लगाएको छ । डिपोर्ट भएर बुधबार बिहान चार्टर जहाजमा नेपाल ल्याइएका ८ जना र नियमित उडानबाट आएका एकसहित ९ जना...
विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा ‘तपाईँ हिटलर हो ?,’ भनेर प्रश्न गर्ने दुवै पत्रकार नेकपा एमाले निकट भएको खुलेको छ । सचिवालयको महासचिवस्तरीय निर्णयबाट पत्रकार आ...
विराटनगर– नारी दिवसको अवसरमा विराटनगर प्राइम राउण्ड टेवल-१० ले फागुन २४ गते विराटनगरमा ‘गर्ल्स अन ह्विल’ प्रतियोगिता आयाेजना गर्ने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गरी पाँचाैँ संस्करणको ग...
गौरी बस्नेत खड्का
विराटनगर– नेकपा एमाले मोरङको दसौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने भनिएको चुनाव पाचौँ दिन सम्म पनि सहमति हुन नसके पछि आज विहान आठ बजेबाट मतदान सुरु भएको छ । मतदान पाँच बजे सकिए पछि विराटनगर,...
विराटनगर- वन्यजन्तुको आक्रमणमा चालु आर्थिक वर्षमा चितवनमा १० जनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र वरिपरिका क्षेत्रमा गैँडा, हात्ती र बाघसँगको सँघर्षमा उनीहरूको मृत्यु भएको...
विराटनगर- गरिराखेको कामलाई पनि प्रशिक्षणले झनै तिखार्छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले टुरिष्ट गाइडदेखि बारटेन्डिङसम्म ३६० जनालाई दिन लागेको तालिम पनि इच्छुकका लागि यस्तै सुन्दर अवसर हो ।...
विराटनगर– नेकपा एमालेकाे १० अैाँ अधिवेशनले नयाँ नेतृत्व चयनका लागि बुधबार चुनाव सुरू भएकाे छ । केन्द्रीय नेतृत्वले सहमतीमा नेतृत्व चयन गर्न नसकेपछि चुनावी प्रतिस्पर्द्धामा गएकाे हाे । नयाँ नेतृत्व चयनका लाग...
विराटनगर- हातहतियारको प्रतिस्पर्धा र निःशस्त्रीकरणलाई सदाका निम्ति अन्त्य गर्ने सन्देशका साथ आज संसारभर अन्तर्राष्ट्रिय निःशस्त्रीकरण एवं अप्रसार जागरुकता दिवस मनाइँदैछ । यो दिवस मुख्यतः युवामाझ शस्त्रास्त्रको मो...
विराटनगर- इलामको सन्दकपुर र माईजोगमाई गाउँपालिकास्थित आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरेर लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहलको थालिएको छ । कृषि मन्त्रालयको उक्त ८ हजार ४ स...
विराटनगर– प्रतिसिलिण्डर ढुवानी कमिसन १२ रुपैयाँ बढाउने लगायत सरकार र ग्यास उद्योगीबीच ५ बुँदे सहमति भएको छ । सहमतिमा ग्यास उद्योग संघको विरोधका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिने र सबै ग्यास उद्योगीहरूले एलपी ग...
जितेन्द्र साह
विराटनगर– अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबारीलाई लुट्ने योजनामा प्रहरीको समेत संलग्नता पुष्टि भएको छ । नेपाल प्रहरीका दुई जना तथा सशस्त्र प्रहरीका एकसहित ६ जना मिलेर सोमबार काठमाडौं महानगरपालिका&ndash...
देव नारायण साह
विराटनगर– लामो समयदेखि जग्गाको मुआब्जा विवादले अलपत्र रहेको राष्ट्रिय गौरबको आयोजना भारतको बथनाहा–कटहरी रेलमार्ग निर्माणको बाटो खुलेको छ । रेलमार्ग निर्माणका लागि सरकारले अधिग्रहण गरेको ११९ विघा...
विराटनगर– कार्यपालिका बैठकको दुई प्रस्तावमा असहमति जनाए पछि मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र वडाध्यक्ष चढ्ने सरकारी सवारीसाधनको चाबी खोसेका छन् । गत उपनिर्वाचनमा नेकपा (माओवादी...
गणेश साह
सिरहा– सिरहाको गोलबजार नगरपालिका–३, गोलामुक्सारका स्थानीयवासीलाई धमिनी खोलामा कजबे पुल निर्माण भएपछि स्थानीयवासिन्दा खुसि भएका छन । गोलबजारको एलआईपीडब्ल्यू कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँको लागतमा प...
विराटनगर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरस्थित कोशी अस्पतालमा रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरे...
ललितपुर– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वन हाम्रो पहिचान, सम्पदा र जीवनशैलीसँग प्रत्यक्ष जोडिएको प्राकृतिक स्रोत भएकोले यसको संरक्षण, प्रवर्द्धन र दिगो व्यवस्थापनका लागि सरकार, सरोकारवाला निकाय, स्थानीय सम...
विराटनगर– मोरङको पथरीशनिश्चरे–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारको पिठारीको रूखको एउटै हाँगोमा मंगलबार बिहान एक विवाहित युवा जोडी नाइलनको डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । उनीहरु...
विराटनगर– पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशीले युवाहरुलाई यस प्रदेशको पर्यटन क्षेत्रको बारेमा सचेतना अभिवृधि गरेको छ । विकल्पमा आवद्ध युवाहरुको समूहलाई मन्त्रालयमा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्ड...
विराटनगर– अर्थ मन्त्रालयले स्वास्थ्य बिमाको भुक्तानी एवं स्वास्थ्यसँग सम्बद्ध कार्यक्रमका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य...
विराटनगर– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा सञ्चालन गरिएको सेवाबाट कर्णाली प्रदेश अस्पतालमा ६ जनामा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । कर्णालीमा प्रत्यारोपण सेवा सञ्चालन हुँदा अन्...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved