द नेप्लिज संवाददाता
विराटनगर- काठमाडौंको वसन्तपुरमा शुक्रबार बिहान होलीको चीर ठड्याइएको छ। रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याउने परम्परा छ । योसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । होली पर्वको शुभारम्भ भएको संकेत दिन वसन्तपुरमा चीर ठड्याउने चलन छ । हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने चीर ठड्याइसकेपछि गुर्जुको...
विराटनगर- काठमाडौंको शंकरापुर - ६ साँखु, सलम्बुटारस्थित आश्रयस्थलमा शुक्रबार बिहान सबै जना मस्त निंद्रामा रहेको बेला टिपर पस्दा तीन जनाको ज्यान गएको छ। द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस)ले सञ्चाल...
विराटनगर- मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाललाई दोषी ठहर गरेको छ ।&nbs...
विराटनगर– जनकपुरबाट बिहीबार काठमाडौं आएको बुद्ध एयरको नाइनएनएएच विमानले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना अवतरण गरेको छ । विमानमा ६२ जना यात्रु थिए । काठमाडौंका लागि पौने पाँच बजे उडेको उक्त विमान...
विराटनगर– अन्नपूर्ण आधारशिविरमा उद्धार कार्य बाहेक हेलिकोप्टर उडाउन प्रतिबन्ध भए पनि उडान रोक्न नसकेपछि पालिकाले उडान खुला गर्न कानुन बनाइ दिएको छ । अन्नपूर्ण गाउँपालिकाले हेलिकोप्टर उडानमा पर्यटन शुल्क ल...
विराटनगर– आफन्तलाई खबर नगरि डेढ साता अघि एक घरेलु श्रमिकको दाहसंस्कार गरिएको घटनालाई शंकास्पद मान्दै प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका अनुसार सुनसरीको इटहरी–६, विकास चोकमा ६४ वर्षीय समयला...
विराटनगर– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘तपाईंसँगको सम्झौता अन्त्य गरी तपाइँको नियुक्ति किन रद्द नगर्ने ?’ भन्दै बिहीबार पत्राचा...
विराटनगर– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको पत्रलाई अस्वीकार्दै काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर नगराउने भएको छ । गुरागाईंलाई निरन्तर दि...
गौरी बस्नेत खड्का
विराटनगर– नेकपा एमाले मोरङको बुधबार राती सम्पन्न निर्वाचनको मतगणना विराटनगरको पाञ्चालीस्थित एमाले पार्टी कार्यालयमा सुरु भएको छ । एक सय मत गणना हुँदा अध्यक्षमा अम्बर राईले ६ मतको अग्रता लिएको छ । इत्त...
विराटनगर– पशुपति गौशाला धर्मशालाको सञ्चालन मारवाडी समुदायले गर्न पाउने भएका छन् । काठमाडौँ महानगरपालिकासँग भएको सम्झौता बदर भएको छ । मारवाडी सेवा समिति नेपालले दायर गरेको रिटमा सुनुवाइ गर्दै पाटन उच्च अदालतले...
सुनसरी– धरान उपमहानगरपालिका–२० बाट हवाई फायर गरी लागूऔषध गाँजा ओसारपसारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी नगरपालिका–९ का ४३ बर्षीय हरि कुमार राईलाई पक्राउ गरेको हो ।...
विराटनगर– झापा, मोरङ र उदयपुरबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका ७ का २४ बर्षीय राजन राईलाई इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ट्रामाडोल २...
विराटनगर– सानदार तलब पाउने गरी अजरबैजान र सर्बिया पठाइदिने विश्वास दिलाएर ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ तारकेश्वर–९ बस्ने स्याङ्जा...
विराटनगर– तनहुँको ब्यास–९ कुमाल गाउँ बस्ने ६६ वर्षीया विष्णुमाया कुमालको बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय ३० वर्षीय शिव शंकर भन्ने शंकर कुमाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।&nbs...
विराटनगर– नक्कली फेसबुक आइडी खोलेर आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको आरोपमा काठमाडौं तार्केश्वर नगरपालिका–५ लोलाङ हाइट बस्ने धादिङ ज्वालामूखी–७ का २७ वर्षीय नारायणदत्त खकुराललाई मंगलबार प्...
सम्झना आचार्य
विराटनगर– बहुसंख्यका लागि छिटो आवागमनको माध्यम हो सार्वजनिक यातायात । तर सहजता र शीघ्रताका लागि चढिने यी सार्वजनिक सवारीले दैनिकीलाई थप पीडादायी बनाउँछ । गाउँ होस् वा सहर, मान्छे कोचेर नाफा कमाउने व्यवसाय...
विराटनगर– नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि भएको मतदान बुधबार नै सकिए पनि बिहीबार दिउँसोसम्म मतगणना सुरु हुन सकेको छैन । निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले एमाले मोरङ पार्टी कार्यालयमा बिहीबार बिहानबा...
विराटनगर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंम्पले कांग्रेसको संयुक्त सत्रमा करको सवालमा भारत, चीन, कनाडा र दक्षिण कोरियासहित समेत धेरै मुलुकलाई घेराबन्दी गर्दै सबैको विरुद्ध २ अप्रेलदेखि बराबर कर ( रेसिप्रोकल ट्य...
विराटनगर- धरानका मेयर हर्क साम्पाङले बीपी प्रतिष्ठानको ग्रिनबेल्ट मार्गमा तरकारी बजारको सेड निर्माण सुरु गरेका थिए । साम्पाङले निर्माण थाल्न खोज्दा प्रतिष्ठानका रजिष्ट्रार सूर्यप्रसाद संग्रौलाले बीपीको जग्गामा सं...
विराटनगर- जसरी भए पनि सहमति गर्नै पर्ने सरकारको दबाबमा नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बाह्य ढुवानी र आन्तरिक ढुवानी भाडा समायोजन गरी एलपी ग्यासको प्रतिसिलिन्डिर १२ रुपैयाँ ७५ पैसा उद्योगीलाई कमिसन बढाउने निर्...
विराटनगर– नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनको लागि बुधबार भएको मतदान सकिएको र मतगणना बिहीबार बिहानदेखि विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयम हुनेछ । निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार अबे...
विराटनगर– सरकारबाट जारी ६ मध्ये पाँच अध्यादेश बुधबार प्रतिनिधिसभाको बैठकले स्वीकृत गरेको छ । ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा...
विराटनगर– अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न व्यक्तिलाई लुटेको आरोपमा पक्राउ परेका तीन प्रहरीसहित सहित ६ जना विरुद्ध बुधबार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको...
विराटनगर– आकर्षक तलबका साथ विभिन्न देश पठाइदिन्छु भनेर रकम ठग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा ललितपुरको ललितपुर–१४ बस्ने चितवन भरतपुर–१७ का ४६ वर्षीय अं...
विराटनगर– चार नाबालिकासँग यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक ओजेश भगतलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका डीएसपी बेदप्...
विराटनगर– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक तस्करी गिरोहलाई पक्राउ गरे पछि स्थलमार्गबाट तराईका जिल्ला हुँदै संघीय राजधानी काठमाडौँसम्म ल्याएर चाँदीको अवैध कारोबार भइरहेको खुलासा भएको छ । उक्त कार्...
विराटनगर– विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङलाई सरकारले दिएको शून्य अंकको विषय संसदमा जोडदार ढंगले उठेको छ । उनलाई हटाएमा आन्दोलन गर्ने चेतावनी समेत सांसदहरुले दिएका छन् । नेकपा माओवादी केन्द्र...
विराटनगर– पाथीभरा–मुकुम्लुङ क्षेत्रमा केबलकार निर्माण शीघ्र बन्द गर्नुपर्ने मागसहित काठमाडौँको माइतीघर मण्डलामा बुधबार विरोध प्रदर्शन भएको छ । मुक्कुमुलुङ ताङ्सेःप चुम्भो, किरात याक्थुङ चुम्लुङ,...
विराटनगर– सिराहाको नवराजपुर गाउँपालिका–१ की १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार पछि झुन्डिएको अवस्थामा शंकास्पद मृत्युसम्बन्धी घटनाका मुख्य आरोपी १८ वर्षीय रुपेश मण्डललाई प्रहरीले पक्राउ गरेर...
विराटनगर– अमेरिकाले नेपाल फर्काएको ९ जनालाई प्रहरीले करिब अढाइ घण्टाको सोधपुछ पछि परिवारको जिम्मा लगाएको छ । डिपोर्ट भएर बुधबार बिहान चार्टर जहाजमा नेपाल ल्याइएका ८ जना र नियमित उडानबाट आएका एकसहित ९ जना...
विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा ‘तपाईँ हिटलर हो ?,’ भनेर प्रश्न गर्ने दुवै पत्रकार नेकपा एमाले निकट भएको खुलेको छ । सचिवालयको महासचिवस्तरीय निर्णयबाट पत्रकार आ...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved