विराटनगर — नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ फेरि बढेको छ। राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ, जुन मंगलबारको तुलनामा बढी हो।

मंगलबार डलरको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा थियो।

अन्य प्रमुख मुद्राहरूको दर यसप्रकार छ:

युरोपियन युरो: खरिददर १५३.७९, बिक्रीदर १५४.४६ रुपैयाँ

यूके पाउन्ड स्ट्रलिङ: खरिददर १८२.८१, बिक्रीदर १८३.६१ रुपैयाँ

स्वीस फ्रयांक: खरिददर १६४.०५, बिक्रीदर १६४.७७ रुपैयाँ

अस्ट्रेलियन डलर: खरिददर ८७.७१, बिक्रीदर ८८.०९ रुपैयाँ

क्यानेडियन डलर: खरिददर ९८.०५, बिक्रीदर ९८.४८ रुपैयाँ

सिंगापुर डलर: खरिददर १०५.५०, बिक्रीदर १०५.९६ रुपैयाँ

जापानी येन (१० येन): खरिददर ९.४६, बिक्रीदर ९.५० रुपैयाँ

चिनियाँ युआन: खरिददर १८.९४, बिक्रीदर १९.०२ रुपैयाँ

गल्फ क्षेत्रका मुद्राहरू:

साउदी रियाल: खरिददर ३६.४५, बिक्रीदर ३६.६१ रुपैयाँ

कतारी रियाल: खरिददर ३७.५१, बिक्रीदर ३७.६८ रुपैयाँ

यूएई दिराम: खरिददर ३७.२२, बिक्रीदर ३७.३९ रुपैयाँ

कुवेती दिनार: खरिददर ४४५.२५, बिक्रीदर ४४७.२१ रुपैयाँ

बहराइन दिनार: खरिददर ३६२.६४, बिक्रीदर ३६४.२३ रुपैयाँ

ओमनी रियाल: खरिददर ३५५.१४, बिक्रीदर ३५६.७० रुपैयाँ

एशियाली मुद्राहरू:

मलेसियन रिंगेट: खरिददर ३१.८०, बिक्रीदर ३१.९४ रुपैयाँ

कोरियन वन (१०० वन): खरिददर ९.८१, बिक्रीदर ९.८५ रुपैयाँ

थाइ भाट: खरिददर ४.१४, बिक्रीदर ४.१६ रुपैयाँ

युरोपेली अन्य मुद्राहरू:

स्वीडिस क्रोनर: खरिददर १४.१४, बिक्रीदर १४.२० रुपैयाँ

डेनिस क्रोनर: खरिददर २०.६२, बिक्रीदर २०.७१ रुपैयाँ

भारतीय रुपैयाँ १०० को विनिमयदर: खरिद १६० र बिक्री १६०.१५ रुपैयाँ कायम गरिएको छ।राष्ट्र बैंकले यी दरहरू आवश्यकता अनुसार जुनसुकै बेला संशोधन गर्न सकिने स्पष्ट पारेको छ।

#अमेरिकी# डलर#को भाउ# फेरि# बढेको