द नेप्लिज संवाददाता
विराटनगर — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा तोकिएको छ। त्यस्तै युरोपियन युरोको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा, बेलायती पाउन्डको खरिददर १८१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८२ रुपैयाँ २६ पैसा कायम भएको छ। स्वीस फ्र्याङ्कको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६...
विराटनगर — ओखलढुंगास्थित सघन सहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादव पाँच लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीका लागि घुस लिइरहे...
विराटनगर — वसन्तकालीन हिमाल आरोहण सिजनअन्तर्गत नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मालाई पर्यटन विभागले सगरमाथा आरोहण अनुमति दिएको छ। विभागका अनुसार शर्मासहित दुई जनालाई अनुमति ज...
विराटनगर – बिहीबार बेलुकी विराटनगरसहित देशका विभिन्न भागमा पटक–पटक विद्युत् आपूर्ति बन्द भएपछि सर्वसाधारण आक्रोशित बनेका छन्। सामाजिक सञ्जालहरूमा प्रयोगकर्ताहरूले लामो समयपछि यसरी घन्टौँसम्म बिजुली नआएको...
विराटनगर– भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालय सम्हालेका मन्त्री भूपेन्द्र राईले मन्त्रालय र मातहतका कार्यालयहरुमा रहेको बेरुजु शून्यमा झार्ने अभियान सुरु गरेका छन् । उनले महालेखा परीक्षकको कार्यालयका ट...
जितेन्द्र साह
विराटनगर– सेयर बजार भन्ने वित्तीय थलोको बारेमा नेपालको मध्यमवर्गीय समाजमा एउटा ठूलो भ्रम छ—थोरै पूँजी लगानी गरेर जीवन बदल्न सकिने सपना। यिनै सपना बेच्नेहरू हुन्—दलाल कम्पनी, स्वघोषित ’फाइनान्...
विराटनगर – सरकारी र बैंक वित्तीय संस्थाका नक्कली कागजात बनाउने गिरोहको काठमाडौँस्थित कारखानामा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा गोरखाको भीमसेनथापा गाउँपालिका–१ का ४६...
विराटनगर– नेपाल टेलिकम प्राधिकरणअन्तर्गतको ‘टेरामक्स’ प्रणाली खरिदमा ठुलो आर्थिक अनियमितता भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहाद...
विराटनगर— आर्थिक कार्यविधि तथा वित्तीय अनुशासनको पालना नगर्दा प्रदेश सरकारहरूमा बेरुजुको मात्रा बढेको छ। महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशमा सबैभन्दा धेरै २.५७...
विराटनगर– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा तोकिएको छ। युरोपेली य...
विराटनगर– नेपालको सेयर बजारमा लगानीकर्ताको विश्वास दिनप्रतिदिन कमजोर बन्दै गइरहेको अवस्थामा सेयर कारोबारी दीपेन्द्र अग्रवालमाथि नेपाल धितोपत्र बोर्डले गरेको अनुसन्धानले बजारभित्र गहिरो गडबडी र नियमनहीनताको संक...
विराटनगर — महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले संघीय, प्रदेश र स्थानीय, तीनै तहका सरकारमा गम्भीर आर्थिक अनुशासनहीनता देखिएको भन्दै आलोचना गरेको छ। सार्वजनिक भएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा ९...
विराटनगर — नेपालका ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले सरकारले तोकेको दस्तुर र रोयल्टीबापत तिर्नुपर्ने अर्बौँ रुपैयाँ अझै असुली हुन सकेको छैन। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रति...
विराटनगर— विदेशस्थित १२ वटा नेपाली नियोगले एक आर्थिक वर्षमा असुल भएको ७२ करोड २९ लाख ६० हजार रुपैयाँ राजस्व सरकारको खातामा नराखेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको छ।बुधबार सार्वजनिक भएको ६२औँ वार्ष...
विराटनगर— सहकारी ठगीसम्बन्धी आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले सांसद राईलाई १० लाख रुपैयाँ...
विराटनगर— नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले सार्वजनिक खरिद ऐनका कारण पूर्वाधार विकासमा विनियोजित बजेट खर्च हुन नसकेको भन्दै समयानुकूल संशोधनको आवश्यकता रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा आगामी आर्थ...
विराटनगर — आर्थिक वर्ष २०८१/८२ को सुरुवातदेखि नै अमेरिकी डलरको मूल्य उच्च भइरहेकाले नेपाली रुपैयाँ निरन्तर अवमूल्यन भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउनदेखि चैतसम्म औसत १.९...
विराटनगर- गृहमन्त्री रमेश लेखकले आजदेखि दुई महिनाभित्र तस्करी नियन्त्रणकाे प्रत्याभूति गराउने प्रतिबद्धता जनाएका छन् । माेरङ उद्याेग व्यापार संघले मंगलबार आयाेजना गरेकाे स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री लेखकले...
विराटनगर — सहकारी ठगी अभियोगमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध प्रहरीले दुई सातामै अनुसन्धान सकाएर मुद्दा दायर गरेको छ। वैशाख १३ मा काठमाडौँको कपनबाट पक्राउ परेकी राईविरुद्ध मंगलबार जिल्ला...
काठमाडौँ — नेपाल सरकारले जेठ २ देखि ४ सम्म काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणमा कुनै पनि मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुख सामेल नहुने भएका छन्। अधिकांश देशहरूले मन्त्रीस्तरका प्र...
विराटनगर– अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ घटेको छ।नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० प...
काठमाडौँ — भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको सैन्य तनावपछि युद्धविराम भएको छ । तर सतर्कता स्वरूप एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका आफ्ना केही उडानहरू रद्द गरेका छन्। एयर इन्डियाले मंगल...
विराटनगर — विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा (८,५८६ मिटर) आरोहणको क्रममा एक विदेशी महिला आरोहीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मृत्यु हुनेमा फ्रान्सेली नागरिक ६३ वर्षीया मारगेटा...
विराटनगर — हुण्डीमार्फत अवैध वित्तीय कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट ४२ लाख १० हजार रुपैयाँ बरामद गरिएको छ।पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका–३२ बस्ने खोटाङ बराहपोखरी...
विराटनगर— वैदेशिक रोजगारीको प्रलोभनमा पारेर पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिलालाई शनिबार प्रहरीले पक्राउ गरेको खुलासा भएको छ । पक्राउ परेकी महिला गोकर्णेश्वर नगरपालिका–५ बस्ने र...
विराटनगर— चालु वर्षको वसन्त याममा सगरमाथासहितका विभिन्न २६ हिमाल आरोहणबाट ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म कुल ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुप...
विराटनगर — राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन्। उनले आज (आइतबार) राजीनामा दिएको अर्थमन्त्रीको सचिवालयले पुष्टि गरेको छ। नेपाली कांग्रेसले पौडेल...
काठमाडौँ — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट केवल पूर्वतयारी पूरा भएका र प्रतिफलमुखी आयोजनामा मात्र केन्द्रित हुने स्पष्ट पारेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
विराटनगर — नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ। यु...
विराटनगर– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानमा ‘दुर्गा प्रसाईं, क्रान्तिकारी ठग’ पुष्टि भएका छन् । सार्वजनिक रुपमा आममान्छेलाई उक्साउने गरी क्रान्तिकारी अभिव्यक्ति दिएर निरन्...
विराटनगर– भारत–पाकिस्तानबीचको बढ्दो तनावको बीचमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई एक्स्टेन्डेड फण्ड फेसिलिटी (ईएफएफ) अन्तर्गत एक अर्ब अमेरिकी डलर तत्काल उपलब्ध गराएको छ।पाकिस्तानलाई ऋण...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved