द नेप्लिज संवाददाता
काठमाडौ– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जारी दरअनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा कायम गरिएको छ। युरोपेली युरोको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा रहेको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १५ पैसा तोकिएको छ । अन्य प्रमुख मुद्राको दर निम्नानुसार छ : स्विस फ्र्याङ्क :&n...
नेपालगन्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको यातायात व्यवस्था कार्यालयका दुई कर्मचारीसहित चार जनालाई बुधबार पक्राउ गरेको छ । नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालयमा ’नक्कली सवारी चालक...
काठमाडौँ — विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई अब नेपालका बैंक तथा वित्तीय संस्थामा अनलाइनमार्फत खाता खोल्न सजिलो भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको परिपत्रअनुसार विदेशमा रहेका नेपालीले...
जितेन्द्र साह
विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार दरको निर्णयले व्यापार युद्धलाई एक नयाँ र तीव्र चरणमा प्रवेश गराएको छ । चीनले प्रतिकार जारी राख्ने संकेत दिइरहेको छ । यो विवाद विश्वव्यापी व्यापार र आर्थिक स...
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङको समस्या अब समाप्त हुने दाबी गरेका छन् । मन्त्री खड्काले बुधबार रसुवा जिल्लामा ७८ मेगावाट क्षमता भएको साञ्जेनखोला जलविद्युत् आयोजनाको उ...
विराटनगर– कोशी प्रदेश सरकारकाे ´कोशी प्रदेश पयर्टन वर्ष २०८२’को तेह्रथुमकाे बसन्तपुरस्थित आरआरगार्डेनमा बुधबार शुभारम्भ भएकाे छ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पानसमा दियाे बालेर...
चितवन– पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत दाउन्नेमा सडक मर्मत तथा विस्तारका लागि बुधबारदेखि अत्यावश्यक बाहेकका सवारी साधनको आवागमन बन्द गरिने भएको छ । पूर्वीनवलपरासीका प्रमुख जिल्ला...
काठमाडौँ— सरकारले युवा उद्यमशीलता र घरेलु उत्पादनलाई प्रोत्साहित गर्न ‘औद्योगिक ग्राम घोषणा तथा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्दै नयाँ संरचना लागू गरेको छ । नयाँ कार्यविधिमा ३० वर्षमुनिका युवा...
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ । जारी दरअनुसार अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । राष्...
विराटनगर — ताप्लेजुङको शार्फु–४ हिमालमा पहिलोपटक मानव पाइला पुगेको छ । चिलीका पर्वतारोही हर्नान लीलसहित लाक्पा छिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठको टोलीले ६ हजार ४ सय ३३ मिटर अग्लो श...
विराटनगर– नेपाल धितोपत्र बोर्डमा हाल ८४ कम्पनी आईपीओ निष्कासनका लागि पाइपलाइनमा छन् । तर तीमध्ये धेरै कम्पनी वित्तीय रूपमा नाजुक अवस्थामा छन् । वर्षौंदेखि निजी रूपमा नाफा कमाएका संस्थापकहरू अब घाटा खेप्न थालेप...
काठमाडौँ — राजावादीको हिंसात्मक झडपले राजधानी काठमाडौं अशान्त बनिरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको ‘नेसनल जियोग्राफिक’ लेखिएको विशेष बोइङ–७५७ हवाईजहाजले सर्वसाधारणको ध्य...
काठमाडौँ — नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिइएको छ । सोमबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई यो जिम्मेवारी तोकेक...
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशबाट हुने आयातमा १० प्रतिशत ‘आधारभूत’ शुल्क लागू गर्ने घोषणा गरेपछि विश्व बजारमा ठूलो उतारचढाव आएको छ । अमेरिकी बजारमा व्यापक गिरावट आएको छ...
विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले धारासायी बन्दै गएको अर्थतन्त्रलाई बलियो बनाउन सरकारले व्यवसाय क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् । बिर्तामो...
विराटनगर– उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष उद्योगी राजेन्द्र राउतले विद्यमान कानुनी झमेला र अहिलेको प्रतिस्पर्धी बजार रहेको अवस्थामा सफल उद्यमी बन्नु गर्वको विषय भएको बताएका छन् । खोटाङ उद्योग वा...
काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबार सहकारी संस्थाका लागि नयाँ मापदण्ड जारी गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिबाट पारित भइ लागू गरिएको मापदण्डले सहकारीको बचत, ऋण लगानी, धितो सुरक्षण र लिलामी प्रक्रियाम...
विराटनगर– दुवैईको क्वालिटि ब्राण्डको आईस्क्रिमको स्वाद अब कोशी प्रदेशमा लिन पाइने भएको छ । तसनीम कर्प प्रालिले ५० वर्षको गौरवमय इतिहास बोकेको क्वालिटि ब्राण्डको आईस्क्रिम कोशी प्रदेशमा भित्र्याएको हो । तसनीमले...
काठमाडौं– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले कानुन विपरितको निर्देशन मान्न अस्वीकार गर्दा सरकारले मन नपराएको बताएका छन् । कुलमानले शुक्रबार पत्रकार सम्मेलन गर...
विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ‘जस्तालाई त्यस्तै भन्सार दर’ (रेसिप्रोकल ट्यारिफ) नीति नेपालका लागि अवसर हुन सक्ने देखिएको छ । ट्रम्प प्रशासनले बिहीबार गरेको घोषणाअनुसा...
विराटनगर– विराटनगर महानगर क्षेत्रमा रहेका सहकारी सञ्चालनमा देखिएका समस्या केलाएर व्यवस्थित बनाउन विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । महानगरले बिहीबार सहकारीका अध्यक्ष र व्...
विराटनगर– मोरङको बुढीगंगा गाउँपालिकाले अत्याधुनिक सुबिधा सम्पन्न पार्क तथा पिक्निक स्थलको निर्माण सुरु गरेको छ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गाउँपालिकाको गौरबको आयोजनाअन्तर्गत उक्त पार्क तथा पिक्...
विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २, २०२५ मा ‘आर्थिक स्वतन्त्रता घोषणा’ गर्दै विश्वभरका आयातमा व्यापक करहरू घोषणा गरेका छन् । यस योजनाअनुसार अप्रिल ५ देखि सबै आयातमा १०% आधारभूत...
काठमाडौँ — पछिल्ला वर्षहरूमा प्रविधि क्षेत्र, विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा लगानी गर्नेहरूको सम्पत्ति उल्लेख्य रूपमा वृद्धि भएको छ। फोर्ब्सको २०२५ को अर्बपति सूचीका अनुसार विश्वभर ४६ जना नया...
कोशी प्रदेश पर्यटन वर्ष २०८२ चैत २७ गते लालिगुराँसको राजधानी बसन्तपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी विराटनगर– कोशी प्रदेश सरकारले सुरु गर्न लागेको ‘कोशी प्रदेश पयर्टन वर्ष २०८२&...
काठमाडौँ - सरकारले सोमबार साँझ नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा चूडामणि चापागाईँको नामलाई सदर गरेको छ । मन्त्रिपरिषद्को बैठकको उक्त निर्णय अनुसार राजश्व सचिव दिनेश कुमार घिमिरेले...
काठमाडौं – युवा नेतृत्वको माग तीव्र भइरहेका बेला सरकारले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको उमेरहद हटाउने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको चर्चा चलिरहेका बेला अर्थ मन्त्राल...
काठमाडौं– सहकारी तथा लघुवित्त पीडितहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारी संस्था, लघुवित्त, बैंक तथा मिटरब्याजीको ठगीबाट पीडित भएका बचतकर्ताहरू न्यायको माग गर्दै माइतीघर मण्डलाबाट...
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार (चैत १९ गते) देखि १८ घण्टा सञ्चालनमा आउने भएको छ । मंगलबारदेखि विमानस्थल बिहान ६ देखि रातको १२ बजेसम्म सञ्चालन हुने नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको...
विराटनगर– भारतले नेपाललाई थप ६०० मेगावाट विद्युत दिने निर्णय गरेको छ । ऊर्जा मन्त्रालयका अनुसार यो विद्युत इण्डियन इनर्जी एक्सचेञ्जबाट प्राप्त हुनेछ । ढल्केवर–मुजफ्फरपुर प्रशारण लाइनमार्फत नेपालमा आपूर्त...
वासिङ्टन डीसी (बीबीसी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात गरिने कार तथा कार पार्टसमा २५ प्रतिशत सीमाशुल्क लगाउने घोषणा गरेका छन् । यो कदमले विश्वव्यापी व्यापार युद्धलाई थप चर्काउने सम्भावना छ...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved