द नेप्लिज संवाददाता
विराटनगर — सगरमाथा आरोहणको यो वर्षको याम औपचारिक रूपमा सुरु भएको छ। आरोहणको तयारीस्वरूप डोरी टाँग्ने कार्य सम्पन्न गर्दै शुक्रबार बेलुकी ५ बजे सात जना शेर्पा सगरमाथाको शिखरमा पुगेका छन्। पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार ‘एटके एक्सपीडिसन’ अन्तर्गत खटिएको टोलीले सफलतापूर्वक शिखरसम्म डोरी (रोप) टाँगेर मार्ग खुला गरेको हो।शेर्पा टोलीको नेतृत्व अशोक लामाले गरेका थिए। टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा,...
विराटनगर— नेपाली कानुन प्रणालीमा चेक बाउन्ससम्बन्धी मुद्दालाई एकरूपता दिन सरकारले दुई प्रमुख कानुन संशोधन गरी एकरूप कानुनी संरचना तयार गरेको छ। अबदेखि चेक अनादर (बाउन्स) सम्बन्धी सबै मुद्दा फौजदारी अपराधका रूप...
विराटनगर— वैदेशिक रोजगारीको सुनौलो सपना देखाएर रकम उठाउने ठगी गिरोह फेरि सक्रिय देखिएको छ। विदेश पठाइदिने प्रलोभनमा पारी ६० लाख रुपैयाँभन्दा बढी ठगेको आरोपमा चार जनालाई काठमाडौँबाट नेपाल प्रहरीले पक्राउ गरेको...
विराटनगर— सैनिक कल्याणकारी कोषको दुई करोड २१ लाख ८५ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा नेपाली सेनाले बहालवाला दुईजना उच्च अधिकृतमाथि अनुसन्धान सुरु गरेको छ।सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवा...
विराटनगर– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा तोकिएको छ। युरोपियन युरोको...
विराटनगर– सामाजिक सञ्जालको दुरुपयोग गरी सर्वसाधारणलाई ठगेको आरोपमा धनुषा, सर्लाही र महोत्तरीका सात युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनुषाधाम–१ का २३ वर्षीय सुरज साह,२० वर्षीय राम कुम...
विराटनगर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले नेरु ५ सय दरका १ सय ८६ थान नक्कली नोटसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने हेटौंडा–८ कमाने बस्ने, धादिङ गंगाजमुना गाउँप...
विराटनगर– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने बहानामा लाखौँ रुपैयाँ ठगेको आरोपमा तीन जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई फरक–फरक स्थानबाट पक्राउ गरेको हो।...
काठमाडौँ– केही वर्षअघिसम्म प्रभावशाली व्यवसायीका रूपमा चिनिएका अजेयराज सुमार्गी अहिले गम्भीर आर्थिक संकटमा परेका छन्। कर नतिर्नुका साथै बैंक ऋण चुक्तामा समेत चासो नदेखाएपछि सरकार र बैंक दुवैले सम्पत्ति लिलामीस...
विराटनगर — सडक विभागले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनबाट ५० रूपैयाँदेखि ५ सय रूपैयाँसम्म शुल्क उठाउने प्रस्ताव अघि सारेको छ। विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग सञ्चा...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा तोकिएको छ। यु...
काठमाडौँ — धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आईपीओ) निष्कासनको स्वीकृति दिलाउने भन्दै अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाममा एजेन्टहरूले जलविद्युत् प्रवर्द्धकहरूसँग कमिसन मागेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्ध...
काठमाडौ — नेपाल बाल मन्दिर नक्सालको २८ रोपनी ५ आना जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध ठगी अभियोगमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। का...
विराटनगर– रोजगारीका लागि बहराइन गएका एक श्रमिकको मृत्युपछि हकदारले पाउनुपर्ने बिमा रकम ठगेको आरोपमा मोरङ प्रहरीले एक इन्सुरेन्स कम्पनीका म्यानेजरलाई पक्राउ गरेको छ।मोरङ प्रहरीद्वारा जारी विज्ञप्ति अनुसार पक्रा...
विराटनगर — चितवनको खैरहनी नगरपालिका–३ टुंगाराबाट करिब २ सय किलोग्राम अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी मधुवन बस्ने ४० वर्षीय बिरेश यादव, राप्ती नगरपाल...
विराटनगर– वैदेशिक रोजगारीको आकर्षक प्रस्तावमा रोमानिया पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा गुल्मी धुर्कोट गाउँपालिका–३ घर भइ काठमाडौँ–१५ बस्ने २८ वर्षीय दिपेन्द्र महतलाई प्रहरीले पक्राउ गरेको छ। म...
काठमाडौँ – चेक बाउन्ससम्बन्धी बैंकिङ कसुरमा दोषी ठहर भइ जरिवाना र कैद सजाय पाएका मदिरा व्यापारी अमित अग्रवाल पक्राउ परेका छन्। स्वयम्भू क्षेत्रबाट मंगलबार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको ह...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम गरिएको छ। सोमबारको तुलनामा अमेरि...
काठमाडौँ — ओमान सरकारले भिसाविहीन भएर अवैध रूपमा बसोबास गरिरहेका नेपालसहितका आप्रवासी श्रमिकलाई स्वदेश फर्किन तीन महिनाको आममाफी योजना घोषणा गरेको छ। श्रम मन्त्रालयमार्फत सार्वजनिक उक्त योजनाअनुसार जरिवाना तिर...
विराटनगर — भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको तयारी पुनः सुरु गरेको छ। पाँच वर्षको विरामपछि भारतीय विदेश मन्त्रालयले २०२५ को जूनदेखि अगस्टसम्मको तीन महिनामा पाँचवटा समूहलाई मानसरोवर यात्र...
किमाथांका (संखुवासभा)– विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ। संखुवासभाको मकालु गाउँपालिका क्षेत्रमा पर्ने यस हिमालमा अमेरिकी नागरिक ३९ वर्षीय एलेक्स जेण्डर...
विराटनगर — वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाइ विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।उनीहरुलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट नियन्त्रणमा...
काठमाडौँ — औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले यस वर्ष ६ सय ६१ जना उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको छ। आइतबार सूचना जारी गर्दै प्रतिष्ठानले तीन प्रतिशत ब्याजदरमा कर्जा दिन योग्य ठहरिएका उद्यमीको...
विराटनगर– नेपाली बैंकिङ क्षेत्र हाल गम्भीर संकटको चरणमा पुगेको छ। अघिसम्म ऋण प्रवाहमार्फत उद्योगी–व्यवसायीको उद्धार गरिरहेको बैंकहरू आफैँ समस्या झेल्न थालेका छन्। आर्थिक मन्दी, घरजग्गा कारोबारमा आएको मन्...
सुनसरी– अर्ना र चराका लागि प्रसिद्ध कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक उल्लेखनीय रूपमा बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म आठ हजार ४१५ जना आन्तरिक, ६६ जना सार्क देशका तथा २१० ज...
काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ। आइतबा...
काठमाडौँ /तनहुँ — स्रोत नखुलेको एक करोडभन्दा बढी नगदसहित देशका दुई स्थानबाट ६ जना पक्राउ परेका छन्। काठमाडौँको पिङ्गलास्थानबाट आइतबार साँझ ९५ लाख १७ हजार ५ सय रुपैयाँसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्न...
काठमाडौँ — सुरक्षण मुद्रण केन्द्रमा उपकरण खरिद प्रक्रियामा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई एक वर्ष छ महिनाको कैद सजायसहित करोडौँ जरिवाना गर्ने फैसला सुनाएको छ...
विराटनगर — कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देशभर रासायनिक मलको गम्भीर अभाव रहेको स्वीकार गर्दै सरकारले प्राङ्गारिक र जैविक मलको प्रयोगलाई प्राथमिकतामा राखेर नीति अघि बढाइरहेको बताएका छन्। स...
विराटनगर– त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे खण्डमा सडक विस्तारका कारण यही वैशाख २२ देखि ३१ गतेसम्म हरेक रात सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved