द नेप्लिज संवाददाता
काठमाडौँ — सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले काठमाडौंको माइतीघर–नयाँ बानेश्वर सडक खाली गराउन चार दिनको ‘अल्टिमेटम’ दिएको छ । शिक्षक आन्दोलनका कारण सडक बन्द हुँदा सार्वजनिक यातायात सेवा प्रभावित बनेको भन्दै महासंघले यस्तो चेतावनी दिएको हो । महासंघका महासचिव भरत नेपालले आउँदो बिहीबारसम्म सडकमा निर्बाध रूपमा सार्वजनिक यातायात सञ्चालन हुने वातावरण बनाउन माग गरेका छन्। उनले भने, ‘हामीले काठमाडौँका प्रमुख जिल्ल...
काठमाडौँ– संसदीय समितिहरूले स्वदेशमा सुपारी उत्पादन प्रवर्धन गर्नुको सट्टा आपसमा बाझिने निर्देशन दिएपछि कार्यान्वयनमा समस्या देखिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका दुई फरक समितिको फरकफरक निर्देशन...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (वैशाख १५ गते) का लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा...
विराटनगर– पूर्वका उद्योगी–व्यवसायीले तस्करी फस्टाउने सरकारी नीतिले मुलुकमा आयात–निर्यात गर्न सहज वातावरण नभएको गुनासो पोखेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विराटनगरस्थित मोरङ उद्योग व...
विराटनगर÷ कपिलवस्तु– सर्लाही र कपिलवस्तुमा आइतबार स्रोत नखुलेको ७५ लाख २५ हजार ८ सय ८४ रुपैयाँ सहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आइतबार बिहान सर्लाहीको मलंगवा&ndas...
विराटनगर– नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम गर...
काठमाडौँ – पटक–पटक आह्वान गर्दा पनि दर्ता नभएका सामाजिक सञ्जालमाथि अब कडाइ गर्ने सरकारले चेतावनी दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए मेटालगायतका सामाजिक...
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ ।...
काठमाडौँ — ‘बिजनेस टेक नेपाल’ नामक फेसबुक पेजमा उल्लेख गरिएको थियो – ‘आफ्नो ल्यापटप–कम्प्युटरबाट सेयर बजारमा अनुभवी ट्रेडर्सबाट निःशुल्क ट्रेडिङ सिक्नुहोस् ।’ यही प्रचारप्रत...
विराटनगर– प्रदेश सरकारले आउँदो बैसाख १८ र १९ गते आयोजना गर्न लागेको पहिलो प्रदेश लगानी सम्मेलन सफल पार्न यहाँका उद्योगी व्यवसायीले सार्वजनिक प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले स...
मुख्यमन्त्री कार्कीको आरोपः जाती र पहिचानको नाममा विकास विरोधी, मन्त्री हाङ्गाम भन्छन्ः धर्म, संस्कृति र पहिचानको संरक्षण गर्ने प्रतिबद्धता गरेका छौं विराटनगर– पहिलो प्रदेश लगानी सम्मेलनको तयारीमा रहेका कोश...
काठमाडौँ — संघीय संसद्को बजेट (बर्खे) अधिवेशन आज शुक्रबार सुरु हुँदैछ जसमा सरकारमाथि विद्यालय शिक्षा विधेयक, संघीय निजामती सेवा विधेयक र नागरिक उड्डयनसम्बन्धी दुई विधेयक पारित गर्ने तीव्र दबाब रहेको छ । विद्या...
विराटनगर– भारत, बिहारको पूर्णियास्थित विद्या विहार इन्सटिच्यूट अफ टेक्नोलोजीमा आयोजित ‘नेपाल भारत साझेदारी शिखर सम्मेलन आयोजना गरिएको छ । कार्यक्रममा नेपालबाट नेपाल भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) क...
विराटनगर — युनाइटेड अरब इमिरेट्स (यूएई) मा पछिल्लो नौ महिनामा २२६ जना नेपाली कामदारको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैत मसान्...
विराटनगर– नेपालमा सहकारी क्षेत्रलाई आर्थिक समावेशीकरण र स्थानीय विकासको मेरुदण्डका रूपमा हेरिँदै आएको छ । तर पछिल्ला वर्षहरूमा सहकारी संस्थाहरूमा व्यापक भ्रष्टाचार, अनियमितता र ठगीका घटनाहरू सार्वजनिक भइरहेका...
विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारभित्र असहयोग र अपमानको आरोपसहित राजीनामा र बर्खास्तीको क्रम बढ्दो छ । विभिन्न मन्त्रालय र निकायका उच्च पदस्थ व्यक्तिहरूले प्रधानमन्त्रीको क...
विराटनगर– भारतबाट आयात हुने विद्युत् आपूर्ति सीमित भएपछि औद्योगिक क्षेत्रमा लोडसेडिङ पुनः बढेको छ । नेपाल विद्युत् प्राधिकरण (एनईए) ले भारतबाट दैनिक ६०० मेगावाटसम्म विद्युत् आयात गर्दै आएको भए पनि हाल यो आपूर्...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा तोकिएको छ ।...
विराटनगर— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई समर्थन गर्दै आएका जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पदबाट बर्खास्त...
काठमाडौँ — नेपाल र भारतबीच इनरुवा–न्यु पूर्णिया तथा दोधोहरा (लम्की)–बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप मजबुत बना...
काठमाडौँ — नेपाल राष्ट्र बैंकका लागि नयाँ गभर्नर चयन प्रक्रिया एक महिनासम्म ठप्प हुँदा सिफारिस समितिका सदस्य एवं पूर्वगभर्नर विजयनाथ भट्टराईले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनले समितिमा बैठकसमेत नबसेको र...
इटहरी (सुनसरी) — कोशी प्रदेश सरकारले यातायात सेवामा डिजिटल प्रविधिको विस्तार गर्दै सोमबारदेखि अनलाइन भुक्तानी सेवा औपचारिक रूपमा सुरु गरेको छ । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आयोजित समारोहमा प्रदेश सरक...
भारतीय व्यापारी ‘भाइलोक समूह’ ले नेपालबाट भारततर्फ मकैको कारोबार गर्दै आएको स्रोतको दाबी छ । यसअघि पनि त्यही समूहले सेटिङमार्फत मकै तस्करी गरेको बताइएको छ । विराटनगर– सर्लाहीको पर्सा गाउँपाल...
विराटनगर — विवादास्पद व्यवसायी तथा राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी गम्भीर मुद्दा दर्ता गरेर अनुसन्...
पछिल्लो समय क्यानडा र जापानजस्ता उच्च आय भएका देशहरूको नाममा ठगी हुने घटना बढ्दै गएको प्रहरीको भनाइ छ । यस्तो ठगीमा परेका धेरै पीडितहरूले उजुरी दिन नचाहने वा ढिलो गरी उजुरी दिने गरेको हुँदा अनुसन्धानमा समय लाग्ने...
सुनको मूल्य वृद्धिको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमै लुकेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाउने संकेत दिएपछि डलरको आकर्षण घटेको छ । त्यसले विश्वभरका लगानीकर्तालाई सुरक्षित सम्पत्ति मानिने स...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।...
विराटनगर– अमेरिकाले पछिल्ला तीन महिनामा ७२ जना नेपाली नागरिकलाई निष्कासन गरेको छ । शनिबार मात्र तीन नेपालीलाई चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याइएको छ । उनीहरू दाङ, पर्वत र रुकुम पश्चिमका बासिन्दा हुन् जो अवैध...
विराटनगर– भारतसँगको खुला सिमाना भएर तस्करी, अवैध कारोबार र आपराधिक गतिविधिका लागि संवेदनशील मानिँदै आएको रौतहटबाट आइतबार दिउँसो स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प...
काठमाडौँ — राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य (एसडीजीएस) कार्यान्वयनका लागि सन् २०३० सम्ममा झण्डै २११ खर्ब ६५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरेको छ । आयोगले आइतवार सार्वजनिक गरेको ‘दि...
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबार (२०८२ वैशाख ७ ) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा तोकेको छ । क...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved