काठमाडौँ— महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी रमेश थापालाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता नियुक्त गरिएको छ। नेपाल प्रहरीले सम्पादन गर्ने जनसरोकारका कार्यहरूलाई यथार्थपरक तथा तथ्यमा आधारित ढंगले सञ्चारमाध्यममार्फत सम्प्रेषण गर्नका लागि थापालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
नेपाल प्रहरी प्रवक्ता कार्यालयका अनुसार यो नियुक्ति बुधबारबाट औपचारिक रूपमा कार्यान्वयनमा आएको हो। नव नियुक्त प्रहरी प्रवक्ता थापासँग सम्पर्क गर्न चाहनेले ९८५१२९२१११ नम्बरमा फोन गर्न वा spokesperson@nepalpolice.gov.np मा इमेल गर्न सक्नेछन्।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares