विराटनगर- विराट गाेल्डकपकाे उद्घाटन खेल रिजालको मोरङ एफसी र भारतीय टिम साउथर्न समिति फुटवल क्लव कलकताबीच सुरू भएकाे छ ।

विराटनगरस्थित सहिद रंगशालामा नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले रेफ्रीलाई फूटवल हस्तान्तरण गरेपछि खेल सुरू भएकाे हाे ।

गाेल्डकपमा १० वटा टिमकाे सहभागिता रहेकाे छ ।