द नेप्लिज संवाददाता
विराटनगर– इलामको फाकफोकथुम–३ आमचोक (सल्लेरी) का २० वर्षीय उमेश गिरी चैत १ मा प्रहरी चौकी आमचोक पुगे । उनले १९ वर्षीया पत्नी विमला कट्टेल हराएको निवेदन दिएका थिए । गर्भवती श्रीमती बेपत्ता भएको जानकारी दिएपछि प्रहरीले खोजीका लागि विशेष टोली गठन गर्यो । चैत १५ को बिहान १ बजे विमलाको शव घरदेखि करिब डेढ घन्टाको पैदल दूरीमा भेटियो । शव गोलाई (धार्नेखोप) स्थित कच्ची सडकको बीचमा करिब ५ फिट गहिरो खाल्डो खनेर गाडिएको अवस्थामा फेला पर्यो । घट...
काठमाडौं– कूटनीतिज्ञ कमल कोइरालाको आइतबार बेलुका सिनामंगलस्थित केएमसी अस्पतालमा ८७ वर्षको उमेरमा निधन भएको छ । केही दिनअघि पक्षघात भएर कोइरालालाई अस्पताल भर्ना गरिएको थियो । उनी पूर्वप्रधानमन्त्री मातृकाप्र...
जितेन्द्र साह
विराटनगर – नेपालमा कानुनी समानताको विषयमा पुनः चर्को बहस सुरु भएको छ । साना अपराधमा संलग्नहरूलाई कडा सजाय दिइँदा करोडौँ ठगी गर्नेहरू भने स्वतन्त्र हिँडिरहेका छन् । पछिल्लो उदाहरण काठमाडौंको कोटेश्वरस्थित भा...
विराटनगर– काठमाडौं जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले मिश्र, जबरा लगायत ११ जनालाई...
विराटनगर– राजसंस्था पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा भएको प्रदर्शनका क्रममा अराजक गतिविधि र लुटपाटमा संलग्नहरूबारे सूचना दिन नेपाल प्रहरीले आग्रह गरेको छ । प्रहरी मुख्यालयद्वारा जारी सार्वजनिक सूचनामा अन...
विराटनगर– काठमाडौंको तीनकुने क्षेत्रमा गत शुक्रबार भएको राजावादी प्रदर्शनका क्रममा खोसिएको बन्दुक अझै फेला नपरेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल स्रोतका अनुसार खोस्ने पक्राउ भएपनि ह...
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा शुक्रबार आफूलाई जेल हाल्ने चुनौती दिएका छन् । प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदहरूले राजावादीहरूलाई जेल हाल्नुपर्न...
नवलपुर — पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१० स्थित चक्ला वन क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रण गर्न सकिएको छैन । करिब २ सय हेक्टरमा फैलिएको डढेलोले सुक्खा मौसम र हावाका कारण नियन्त्रण...
काठमाडौँ — राजसंस्था पुनःस्थापनाको पक्षमा संघर्ष गर्दै आएको संयुक्त जनआन्दोलन समितिका ’कमान्डर’ दुर्गा प्रसाईंले आफू काठमाडौंमै रहेको बताएका छन् । आइतबार फेसबुकमा लाइभ आउँदै प्रसाईंले आफू काठमाडौंक...
विराटनगर– उदयपुरको बेलका नगरपालिका–६ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बेलका–६ स्थित मुर्ती खोला किनारमा ३९ वटा बोराभित्र प्लाष्टिकमा बेरी लुकाएर राखेको ८ सय ९१ किलो ४२३ ग्राम गाँजा...
काठमाडौँ — सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणको सम्पूर्ण कामलाई तत्कालका लागि यथास्थितिमा राख्ने आदेश दिएको छ । यामबहादुर लिम्बू र अन्यक द्वारा दायर गरिएको रिटको आधारमा शारंगा सुवेदीको इजलासल...
विराटनगर– विराटनगर महानगरपालिकाले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुनलाई सम्मान गरेको छ । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले डा. पुन आत्मवृतान्त...
काठमाडौं — राजसंस्था पुनःस्थापनाका लागि चलिरहेको राजावादी आन्दोलनको नेतृत्व अब नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले गर्ने भएका छन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सरका...
विराटनगर– नेपाल विद्युत प्राधिकरणका वर्तमान र निवर्तमान कार्यकारी निर्देशकहरु हितेन्द्रदेव शाक्य र कुलमान घिसिङले दायर गरेको रिट हेर्न नमिल्ने सूचीमा परेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्याया...
काठमाडौं– स्थायी ठेगाना निर्मल निवास भए पनि नेपाल सरकारले उपलब्ध गराएको आवास सुविधा अन्तर्गत नागार्जुन दरबारमा बस्दै आएका ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना पत्र बुझ्न अस्वीकारेका छ...
काठमाडौं — बृहत नागरिक आन्दोलनले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ । १५ चैत्रमा काठमाडौंको तीनकुने क्षेत्रमा भएको विरोध प्रदर्शन पछिको क्षतिप्रति चिन्ता व्यक्त गर्दै आन...
काठमाडौं — शुक्रबार चन्द्रागिरिस्थित घरबाट रिपोर्टिङका लागि निस्कँदै गर्दा पत्रकार सुरेश रजक (३४) ले दाजु दिनेशलाई भनेका थिए, ‘आज म चाँडो आउँछु, तपाईं पनि चाँडो आउनू होला।’ तर त्यो सुरेशको अन्तिम ब...
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा आयोजित राजावादी प्रदर्शनमा सरकारले ज्यादती गरेको आरोप लगाएको छ । राप्रपाले सरकारकै दमनकारी नीतिका कारण आन्दोलन उग्र बने...
काठमाडौं– सामाजिक सञ्जालमा अरूको औकात मापन गर्दै टिप्पणी गर्न खप्पिस नेकपा (एमाले) का शक्तिशाली उपमहासचिव विष्णु रिमाललाई शनिबार काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साहको प्रश्नले उनको राजनीतिक करिअर नै ध...
विराटनगर– नेकपा एमालेले जिल्ला सदरमुकाममा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनप्रदर्शन थालेको छ । केराबारी गाउँपालिका कमिटीले शनिबार केराबारीमा आयोजना गरेको गाउँपालिकास्तरीय संघीय लोकतान्त्रिक गणतन्त्रको पक...
विराटनगर– अमेरिकाले देश निकाला गरेका तीन भुटानी शरणार्थी झापामा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा दमक–३, बेलडागी शिविरमा बस्दै आएका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ व...
काठमाडौं- ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ‘#ArrestGyanendra’ अभियान सुरु भएको छ। शनिबारदेखि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा शाहको बारेमा पोस्ट राख्दै प्रयो...
काठमाडौं– ज्ञानेन्द्र शाहको सुरक्षाकर्मीमा कटौती गरिएको छ । सशस्त्र प्रहरीले राति साढे ११ बजे राजा रहिसकेका शाहका १० जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको हो । डिएसपीको कमाण्डमा रहेका सशस्त्र प्रहरी...
काठमाडौं — चैत १५ मा आयोजना गरिएको कार्यक्रमबाट सडक र सडकपेटीमा जथाभावी फोहोरमैला फालिएको तथा भौतिक संरचनामा क्षति पुर्याइएको भन्दै काठमाडौं महानगरपालिकाले निर्मल निवासमा बस्ने ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार...
काठमाडौं — नेपाल पत्रकार महासंघले सञ्चारकर्मी सुरेश रजकको हत्यामा संलग्नलाई कडा कारबाहीको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ । षड्यन्त्रपूर्वक आगजनी गरी कार्यस्थलमै पत्रकार रजकको हत्या गरिएको भन्...
काठमाडौँ — राजावादी प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका राप्रपाका सांसद धवलशमशेर जबरासम्बन्धी जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्रमार्फत गराएको छ । जिल्ला प्रहर...
विराटनगर-- काठमाडौंको तिनकुनेमा शुक्रबार राजावादी प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधिका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्। तीमध्ये कोटेश्वरको एउटा भीडीओ विशेष रूपमा चर्चा भइरहेको छ।...
विराटनगर– नेपाल पत्रकार महासंघले राजावादीकाे आन्दाेलनका क्रममा पत्रकार सुरेश रजककाे हत्या र मिडिया हाउसहरूमा भएकाे आक्रमणविरूद्ध शनिबार देशभरि प्रदर्शन गरेकाे छ । पत्रकार महासंघ माेरङले विराटनगरमा विराेध प्...
विराटनगर– राजावादीहरुले शुक्रबार काठमाडौंमा गरेको आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको ज्यान गएको छ । एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ भने कर्तिपुर नगरपालिका ४ का सविन महर्जनको प...
विराटनगर– नेकपा एमालेले पालिकास्तरीय जनजागरण सभा अभियान चलाइरहेको छ । एमालेले पार्टीलाई मजबुत बनाउन मुलुकभरिका पालिकाहरुमा जागरण अभियान चलाइरहेको हो । नेकपा एमाले केराबारी गाउँ कमिटीले शनिबार पालिकास्...
विराटनगर– राजावदीहरुले आन्दोलनका क्रममा सार्वजनिक पसल, घर, कार्यालयमा शुक्रबार तोडफोड गर्दै लुटपाटमा उत्रेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी श्रषिराम...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved