द नेप्लिज संवाददाता
विराटनगर– काठमाडौंको टोखा नगरपालिकास्थित झोरबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राका साहु सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का नारायण पौडेल भएको खुलेको छ । उनी टोखा–१० महादेवटार हाइटमा बस्दै आएका थिए । एक प्रमुख राजनीतिक दल निकट पौडेलले उक्त मुद्रा चीन पठाउन लागेको राजस्व अनुसन्धान विभागले पत्ता लगाएको छ । फरार पौडेल विरुद्ध पक्राउ पूर्जी वारेन्ट जारी गरिएको उक्त विभागले जनाएको छ । गत चैत ४ को राति काठ...
काठमाडौं– फोहोर नगरी र केही नभत्काइ आन्दोलन गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आन्दोलनरत शिक्षकहरूलाई धन्यवाद दिएका छन् । शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रीत आन्दोलन थालेक...
काठमाडौँ — तीनकुनेमा गत शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले ६ दिनको...
विराटनगर– सामाजिक संजाल ह्वाट्स एपको माध्यमबाट ५ करोड भारु फिरौती माग गर्ने कुख्यात अपराधी ४१ वर्षीय रामबहादुर बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनी यस अगाडि पनि श्रृंखलावद्ध अपराधमा स...
काठमाडौं– सरकारले तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजक र सविन महर्जनका परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार गृहमन्त्रीस्तरीय निर्णयमार...
काठमाडौं– नेपाल प्रहरीले तीनकुनेमा चैत १५ मा उत्तेजित भिडलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको स्पष्ट पारेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले दिउँसो २...
विराटनगर – काठमाडौंको तीनकुनेमा जलेको अवस्थामा मृत फेला परेका २९ वर्षीय पत्रकार सुरेश रजकलाई गोली नलागेको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको शव परीक्षणपछि फरेन्सिक मेडिसिन...
काठमाडौं – ६१ दिनसम्म चलेको संघीय संसद्को शीतकालीन अधिवेशन औपचारिक रूपमा समापन भएको छ । तर यो अवधिमा संसद्ले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको सर्वत्र असन्तुष्टि छ । २५ दिनमा २७ बैठक बस्दै सांसदहरूले जम्माज...
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले हालै काठमाडौंको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा...
काठमाडौं– सरकारले मेडिकल सहायतासहितको नेपाली सेनाका २२ सदस्यीय टोली हेलिकप्टर मार्फत बुधबार म्यानमारमा पठाएको छ । टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणसहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा...
विराटनगर– नेपाल प्राज्ञिक मञ्चले १५ चैतमा भएको तीनकुने हिंसाका सन्दर्भमा काठमाडौंमा बुधबार ‘शान्ति पदयात्रा’ गरेको छ । दिवंगत दुई युवा र अन्य घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका लागि पदयात्रा ग...
काठमाडौँ– न्यायाधीशद्व कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा बुधवार कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको मात्रै पेसी तोकिएको छ । उक्त इजलासमा मंगलबारदेखि नेपाल विद्युत् प्राधिकरणको का...
विराटनगर– धनकुटाको साँगुरीगढी–६, काम्फेकस्थित भेडेटार रवि–राँके सडकखण्डबाट मंगलबार राति प्रहरीले तीन क्विन्टल गाँजा बोकेको कारसहित विराटनगरका एक युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनु...
विराटनगर– सुनसरीको हरिनगर गाउँपालिका–५ स्थित १२ घर अग्नि पीडित परिवारलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा राहत वितरण गरिएको छ । चैत्र १८ मा भएको आगलागीबाट घर तथा गोठहरु जलेर नष्ट भएको थियो ।...
विराटनगर– प्रदेश सरकारले प्रदेशभित्र सञ्चालनमा रहेका र सञ्चालन हुने शैक्षिक परामर्श केन्द्रहरुको दर्ता तथा नियमनका लागि कानुन निर्माण गर्न लागेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सामाजिक व...
विराटनगर– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र कांग्रेस गठवन्धनले जनमुखी काम नगर्दा पछिल्लो समय पश्चगामी तत्वले टाउको उठाउन खोजेको आरोप लगाएका छन् । नेकपा एकीकृत समाजवादी मोरङको न...
विराटनगर– काठमाडौंको कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले रेविका खत्रीका लागि न्यायको माग सहित प्रदर्शन गरेका छन् । चैत १५ मा तीनकुनेमा राजावादीहरूद्वारा आयोजित आन्दोलनमा प्रहरीको गोली लागी गंभीर...
विराटनगर — नागरिक लगानी कोष एवं मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त विश्वविद्यालयका उपकुलपति प्रा. बिजुकुमार थ...
विराटनगर– प्रहरीले काठमाडौंको तीनकुने हिंसामा संलग्न रहेको आरोपमा थप २४ जनालाई पक्राउ गरेको जनाएको छ । चैत १५ मा तीनकुनेमा आयोजित राजावादीको सभाको क्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोड गरेको आरो...
काठमाडौं– सरकारले तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह जोडिएको ठहर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सोमबार ज्ञानेन्द्र तर्फ संकेत गर्दै आपराधिक घटनाम...
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा मंगलबार बिहान काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको छ । रुपन्देही क्षेत्र नम्बर ३ ब...
काठमाडौं– कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षमा पहिलोपटक नेपालका प्रधानमन्त्रीले मंगलबारबाट थाइल्यान्डको औपचारिक भ्रमण गर्दैछन् । नेपाल र थाइल्यान्डबीच १९५९ नोभेम्बर ३० मा कूटनीतिक सम्बन्ध स्थापना भ...
विराटनगर– सुनसरीमा सोमबार दिउँसो आगलागी हुँदा २६ घर टहरा जलेर नष्ट भएको छ । मुस्लिम बहुल हरिनगर–५ मलदैया टोलमा आगलगी हुँदा ९ परिवारको २६ वटा बसोबास स्थल जलेका हुन् । प्रहरीका अनुसार आगलागी...
काठमाडौं– त्रिभुवन विश्वविद्यालय (टियु) केन्द्रीय क्याम्पसमा सोमबार भएको निर्वाचनमा स्ववियु सभापतिमा नेविसंघका दीपराज जोशी निर्वाचित भएका छन् । उनले अनेरास्ववियु र अखिल क्रान्तिकारीका उम्मेदवारलाई पराजित गरेका...
विराटनगर– नेकपा एमालेले देशभरिका जिल्ला सदरमुकाममा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सोमबार जनप्रदर्शन गरेको छ। नेकपा एमाले मोरङले विराटनगरमा प्रदर्शन गरेको हो । पार्टी कार्यालय पाञ्चालीबाट सुरु भएको...
काठमाडौँ– कतार सरकारले मुस्लिम धर्मावलम्बीको महान पर्व इदको अवसरमा सोमबार १८ जना नेपाली कैदीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरेर यस्तो निर्णय गरेकामा कतार सरकारप...
काठमाडौँ — गत शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उच्चस्तरीय न्यायिक छानबिन...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकमा देशको पछिल्लो सुरक्षा चुनौती, हिंसात्मक प्रदर्शन, प्रशासनिक निर्णयहरू र आसन्न थाइल्याण्ड भ्रमणबारे धारिलो सम्बोधन गरेका छन् । संसदमा विपक्षी...
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भातृ संगठनहरूले तीनकुने घटनामा राज्यले गरेको दमनको विरोध गर्दै आइतबार माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले ‘झुटा मुद्दामा पक्राउ परेक...
विराटनगर– अमेरिकाबाट ’डिपोर्ट’ भएका तीन भुटानी शरणार्थीे नेपाल आएका छन् । दमकको बेलडाँगी शरणार्थी शिविरमा पुगेका आशिष सुवेदी, सन्तोष दर्जी र रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस बारेमा...
विराटनगर– लेनदेनको विषयमा विवाद हुँदा एक समुहले काठमाडौंको गोकर्णेश्वर बाहुनधारा बस्दै आएका सर्लाही चक्रघट्टा–८ का १९ वर्षीय राहुल साहको हत्या गरेको खुलेको छ । हत्या आरोपमा प्रहरीले भारतको बिहार घर भइ...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved