द नेप्लिज संवाददाता
विराटनगर – हिन्दू धर्मावलम्बीहरूको लागि विशेष महत्व राख्ने रामनवमी पर्व आइतबार नेपालभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । भगवान विष्णुको सातौं अवतारका रूपमा पूजनीय भगवान रामको जन्मजयन्तीको रूपमा यो पर्वको स्वागत गरिन्छ । नेपाल सरकारको चैत ४ मा बसेको मन्त्रिपरिषद् बैठकले रामनवमीको अवसरमा चैत २४ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द रहनेछ । रामनवमीमा भक्तजनहरू राम मन्दिरहरूमा पूजाआजा गर...
अछाम — चैते दशैंको अवसरमा खसीको मासु खाँदै गर्दा अछामका एक पुरुषको ज्यान गएको छ । साँफेबगर–५ नवाठानाका ४२ वर्षीय डम्मर कुँवरको घाँटीमा मासु अड्किएपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले पुष्टि गरेको...
विराटनगर – पछिल्ला दुई महिनामा देशमा मानव बेचबिखन, यौनशोषण, अपहरण तथा अन्तर्राष्ट्रिय मानव तस्करीका घटनाहरू भयावह रूपमा वृद्धि भएका छन् । प्रहरीको सक्रियता र अन्तर्राष्ट्रिय समन्वयका प्रयासबीच १५ जना अभियुक्त...
विराटनगर– जाजरकोटको कुसे गाउँपालिका–९, पैकमा केन्द्रबिन्दु बनाएर शुक्रबार रति गएको भूकम्पमा ८ जना घाइते भएका छन् । रुकुम (पश्चिम) मा २ जना र जाजरकोटमा ६ जना घाइते भएका थिए ३ जना उपचारपछि घर फर्केक...
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विविध कारणले समय अभाव हुँदा भारत भ्रमणमा जान नसकेको बताएका छन् । बिमस्टेक बैठकमा सामेल भएर शनिबार बैँककबाट नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्र...
विराटनगर– प्रहरीले शनिबार राति ललितपुर क्षेत्रमा एम्बुलेन्समा लुकाएर ल्याएको लागुऔषधसहित ४ भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीक अनुसार राति २ बजेतिर ललितपुर बागमती गाउँपालिका– ३ छपेली भट्टेडाँडाम...
विराटनगर — ३४ वर्षपछि आफ्नै घरमा नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आयोजना भएको हेरेर गर्व गरेका ८५ वर्षीय बलबहादुर सुनुवार अब यो संसारमा रहेनन् । उनी शुक्रबार सधैंका लागि अस्ताएका छन् । जननेता मदन भण्डार...
विराटनगर– सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहानै यति एयरलाइन्सको विमानमा भैरहवा पुर्याइएको छ । उनलाई जिल्ला प्रहरी कार्य...
विराटनगर– उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार पूर्वगृहमन्त्री रवि लामिछानेलाई संगठित रूपमा सहकारी ठगीको मुद्दामा थुनामा पठाउने आदेश दिएको छ । यसअघि जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगीमा लाम...
काठमाडौँ — अदालतको आदेशको पालना गर्दै प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शुक्रबार साँझ बुढानीलकण्ठ स्थित हेपाली हाइट निवासबाट पक्राउ गरेको छ । उच्च अदालत तुलसीपुरको बुट...
विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटबल इजलासले थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालत तुलसीपुरको बुटबल इजलासका न्यायाधीशहरू रमेश ढकाल र स...
काठमाडौँ– जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुई भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा रे दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन...
काठमाडौँ — राजावादीले चैत १५ मा गरेको प्रदर्शनमा नेपाल प्रहरी सबैभन्दा बढी आलोचित भएको छ । नागरिक समाजको ठूलो वर्गले उसै पनि प्रहरीलाई विश्वास गर्दैन । उक्त प्रदर्शन पछि सार्वजनिक भइरहेको श्रव्य–दृश्यहरु...
काठमाडौँ – थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनका अवसरमा शुक्रबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तापछि दुवै नेताले...
विराटनगर– दुई नागरिकले ज्यान गुमाएको काठमाडौँको तीनकुने घटनाको तटस्थ छानबिनको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शुक्रबार सडकमा उत्रिएको छ । तोडफोड, आगजनी, लुटपा...
जितेन्द्र साह
विराटनगर– यो एक दशकमा देशभरि सम्बन्धविच्छेद गर्नेहरुको संख्यामा अचाक्ली बढोत्तरी भएको छ । हालै राष्ट्रपति समक्ष प्रस्तुत गरिएको सर्वोच्च अदालतको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार सम्बन्ध...
विराटनगर– कूटनीतिमा ‘कम तर प्रभावकारी बोल्नु’ भन्ने मान्यता विश्वव्यापी छ । शब्द मात्र होइन, हाउभाउ, पहिरन, बसाइजस्तै प्रस्तुतिले पनि सन्देश दिन्छ । तर नेपालजस्तो संवेदनशील भू–राजनीतिक...
गत आर्थिक वर्षमा तत्कालिन मुख्यमन्त्री केदार कार्कीले ल्याएको बजेटमा २५ लाखमाथिको मात्रै योजना समावेश गरेका थिए । उक्त नीति चालु आर्थिक वर्षको बजेटमा अस्विकार गरेका वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो...
विराटनगर– ‘नो केबलकार’ पक्षले चैत २५ देखि कोशी प्रदेश क्षेत्रमा आह्वान गरेको अनिश्चितकालीन यातायात बन्द तत्काललाई स्थगित गरेको छ । आन्दोलनरत ‘नो केबलकार’ पक्षले एशियन हाइवेबाट उत्तरी...
विराटनगर– प्रहरीले काठमाडौँको बौद्धबाट २० लाख ९२ हजार नेरु र एक मोबाइल सहित तिब्बती महिला २६ वर्षीया रिक्से वाङमोलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनी पछिल्लो समय भारतको सुजा मडीमा बस्दै आएकी छन् ।...
विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई समृद्ध र सुखी बनाउन चार वटा सुत्र बताएका छन् । मोरङको बुढीगंगा गाउँपालिकाले बिहीबार आयोजना गरेको पार्क सिलान्यास कार्यक्रममा कोइरालाले मुलुक समृद्ध...
काठमाडौँ – राजसंस्था पुनःस्थापनका लागि भन्दै चैत १५ मा प्रदर्शन हुँदा सत्तारुढ एमालेको पार्टी कार्यालय च्यासलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भए पनि अन्यत्र उपस्थितिसमेत नभएको भन्दै सांसदहरुले सरकारको आलो...
विराटनगर– मोरङ प्रहरीले एक टनभन्दा बढी गाँजासहित दुई जनालाई प्रक्राउ छ । जिल्ला प्रहरी मोरङबाट खटिएको टोलीले बिहीबार सीमावर्ती जहदा गाउँपालिका ७ सितमटोलस्थित उमेश कामतको घरबाट ३४ वटा कालो प्लाष्टिकमा प्याक गरे...
विराटनगर– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई थोरै बाङ्गो हुन सुझाव दिएका छन् । ‘बालेनजी, सोझो हुनुहुन्छ, अलिक बाङ्गो बन्नुस्,’ सुझाव दिँदै हर्क...
विराटनगर– सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकारेको छ । घिसिङले दायर गरेको रिटमा बिहीब...
विराटनगर– कांग्रेस नेता शेखर कोइरालाले काठमाडौंमा भएको राजावादी आन्दोलनको घटनाका विषयमा निष्पक्ष छानविन गर्न सरकारले ढिलाइ गर्न नहुने बताएका छन् । मोरङको बुढीगंगा गाउँपालिकाले आयोजना गरेको पार्क सिलान्यास कार्...
विराटनगर– संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध सात दलका लागि १५ बुँदे आचारसंहिता लागु गरिएको छ । उपेन्द्र यादव (जसपा नेपाल), महन्थ ठाकुर (लोसपा नेपाल), राजेन्द्र महतो (राष्ट्रिय मुक्ति पार्टी नेपाल), ड...
काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग् र नेपालस्थित बंलादेशी दुतावासका कार्यवाहक राजदूत मोहम्मद हुमायूँ कबीरले शिष्टाचार भेटवार्ता गरेका छन् । लैनचारस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार...
काठमाडौँ– आन्दोलनरत शिक्षक महासंघले सरकारले बोलाएको वार्ताको औचित्य नरहेको बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई बिहीबार वार्ताका लागि आह्वान गरेको छ । ‘पहिले नै वा...
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यहीँ चैत्र १५ मा तीनकुनेमा भएको हिंसाका विषयमा छानबिन गर्न आयोग गठन गर्न माग गरेको छ । ध्यानाकर्षणपत्रमा सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मान...
काठमाडौं – नेपालमा सहकारी अभियानको ६८ औं वार्षिकोत्सव भव्य रूपमा मनाइँदा ८८ अर्ब रुपैयाँ डुबेका बचतकर्ता सडकमा न्यायको खोजीमा छन् । सरकारले उच्चस्तरीय समारोह आयोजना गरी सहकारीको योगदानको प्रशंसा गरिरहँदा पीडित...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved